लस्सी
Jump to navigation
Jump to search
लस्सी | |
---|---|
![]() बम्बई, भारतमा बनाइएको लस्सी | |
उत्पत्ति स्थान | दक्षिण एसियाली राष्ट्रहरू |
मुख्य सामग्रीहरू | दही, नौनी, पानी, मरमसला, फलफूल |
लस्सी (पन्जाबी: لسی, ਲੱਸੀ, हिन्दी: लस्सी, उर्दु: لسی, मराठी: ताक, गुजराती: છાસ, बङ्गाली: লস্যি) दहीबाट बनाईने एक प्रकारको परम्परागत दक्षिण एसियाली पेय पदार्थ हो । यो मुख्यतया उत्तर एवं पश्चिम भारत तथा पाकिस्तान मा एकदम लोकप्रिय छ । यसलाई दही को मथ गरेर एवं पानी मिलाएर बनाइन्छ तथा यसमा ऐच्छिक रूप ले अनेक तरिकाका मसलाहरु एवं चीनी या नुन हालेर तैयार गरिन्छ । पञ्जाब मा महीमा प्राय तयार गरे पछि माथि देखि नौनीको एक पत्र हालीन्छ ।
लस्सीका प्रकार[सम्पादन गर्ने]
गुलियो मोही को चलन धेरै पुरानो त हैन। आजकल मोही मा धेरै तरिका का चीजहरु जस्तै गुलाबजल, केसर, कागति, आँप, स्ट्रबेरी तथा अन्य फलहरु को रस इत्यादि मिलाईन थालेको छ।
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा लस्सी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |