बर्फी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

बर्फी खुवा घोटेर चिनी आदि मिलाई पकाएपछि थालमा जमाएर टुक्राटुक्रा पारी काटेर झिकिने मिठाई विशेष ।