महाकाव्यकार पाणिनि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आर्ष महाकाव्यकालपछि ललित महाकाव्यपरम्परामा पाणिनिको उदय भएको देखिन्छ । यिनले जाम्बवतीविजय नामक महाकाव्यको रचना गरेका हुन् । यस महाकाव्यलाई पातालविजय भन्ने गरिएको पनि पाइन्छ । [१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


  1. शर्मा, प्रा.गोपीकृष्ण (२०५६), संस्कृत साहित्यको रूपरेखा, काठमाडौं : अभिनव प्रकाशन