रवीन्द्र संगीत

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रवीन्द्र संगीत
Stylistic originsभारतीय शास्त्रीय संगीत, पाश्चात्य शास्त्रीय संगीत, बंगाली लोकगीत, कीर्तन, श्यामा संगीत,
Cultural origins1875 - 1941, British India
Typical instrumentsEsraj, बाँसुरी, तानपुरा, एकतारे, Dotara, सितार, Khol, तबला पियानो, Pump organ
Regional scenes
भारत (पश्चिम बंगाल त्रिपुरा) तथा बांग्लादेश
Local scenes
Shantiniketan, कोलकाता, ढाका


कोलकातामा आयोजित रवीन्द्र संगीतको एक कार्यक्रम

रवीन्द्र संगीत बांग्ला: রবীন্দ্রসঙ্গীতIPA: [ɾobind̪ɾɔ soŋɡit̪]), रवीन्द्रनाथ टेगोर ले रचना गरेको संगीतको एक विधा हो। यस संगीतले बंगाल क्षेत्र (हालको भारत तथा बंगलादेश) को संगीत अवधारणामा एक नया आयाम ल्याएको छ।


रवीन्द्र संगीतको स्रोतको रूपमा शास्त्रीय संगीत तथा परम्परागत लोक संगीतको उपयोग गरिन्छ।[१] यस संगीतमा टैगोरले 2200 भन्दा बढी गीत लेखेका थिए।

प्रभाव[सम्पादन गर्ने]

बंगाली संस्कृतिमा रवीन्द्र संगीतको एकदम गहिरो प्रभाव परेको पाइन्छ।[१] रविन्द्र संगीतका यी गीतलाई बांग्लादेश तथा भारतको पश्चिम बंगाल दुवैतिर बंगालको सांस्कृतिक निधि मानिएको छ।

विभिन्न विषयलाई सम्बोधित गर्ने रवींद्रसंगीत एकदम लोकप्रिय छ। अंग्रेजी भाषामा शेक्सपियरको जतिकै प्रभाव बंगाली लोक साहित्यमा रवीन्द्रनाथको छ। भनिन्छ कि उनका गीतहरूमा बंगाली समुदायले भोगेका ५०० वर्षको साहित्यिक र सांस्कृतिक मन्थन पाइन्छ। धन गोपाल मुखर्जी ले जाति तथा बहिष्कृत जाति (Caste and Outcaste) नामक पुस्तकमा रवीन्द्र संगीतका गीतहरूमा सबै बर्गको सौन्दर्यबोधऽ लौकिकता तथा मानवीय भावना व्यक्त हुने गरेको उल्लेख गरेका छन्। यस मार्फत कविले उच्चऽ मध्यमऽ निम्न सबै बर्गका सबैलाई एक आवाज दिएका छन्। गरीब होस् या धनी सबैको भावनाको झंकार रवीन्द्र संगीतमा पाइन्छ। [२]

बंगाली कवि ऋत्विक घटक ले भनेका छन् के बारे में कहा, " टेगोर ले म जन्मिनु भन्दा धेरै पहिले मेरा सबै भावनाहरूलाई कमजोर बनाइदिएका थिए ...... म उनलाई पढ्छु र पाउँछु ....अब भन्नका लागि मसँग केही नयाँ कुरा बाँकी छैन। उनले आफ्नो कृति मेघे ढाका तारा (बादलले छेकेको तारा) तथा सुवर्णरिखा मा बंगाल-विभाजन पछिको मार्मिकता व्यक्त गर्नका लागि रवीन्द्र संगीत को उपयोग गरेका थिए।

टेगोरले लेखेका दुई गीति रचनाले दुई देशमा सर्वोच्च स्थान पाएका छन्। तलका दुई गीत आधुनिक भारतबांग्लादेश का राष्ट्रीय गानको रूपमा अपनाइएका छन्।

चलचित्रमा रवीन्द्र संगीत[सम्पादन गर्ने]

भारतीय तथा बंग्लादेशी दुवै चलचित्रमा रवीन्द्र संगीतको राम्रो प्रयोग भएको पाइन्छ। भारतीय चलचित्र लेखक निर्माता सत्यजीत रे, ऋत्विक घटक, मृणाल सेन आदिले चलचित्रमा रवीन्द्र संगीतलाई राम्रो स्थान दिएका छन्। नितिन बोस, तपन सिन्हा, कुमार शाहनी लगायत विभिन्न चलचित्र निर्माताले पनि आफ्ना चलचित्रमा रवीन्द्र संगीतको उपयोगका लागि अभिप्रेरित गरेका छन्। ब्रिटिश, यूरोपेली तथा अष्ट्रेलियाली चलचित्रमा पनि यो संगीतको प्रयोग भएका छन्।


रवीन्द्र संगीतका गायक-गायिका[सम्पादन गर्ने]

रवीन्द्र संगीत गायनमा केही प्रसिद्ध गायक गायिकाहरू छन्।

  • कनिका बन्द्योपाध्याय: उनको नाम "अनिमा" थियो पछि टैगोर ले नै उनको नाम "कनिका" राखिदिए।
  • देवव्रत विश्वास:
  • सुमन चटर्जी
  • स्वागतालक्ष्मी दासगुप्ता
  • बनानी घोष
  • शान्तिदेव घोष रवींद्रनाथ टैगोर तथा दिनेन्द्रनाथ टैगोरका शिष्य
  • किशोर कुमार
  • सुचित्रा मित्रा:
  • हेमन्त कुमार मुखोपाध्याय
  • पंकज मलिक:
  • सुबिनय राय
  • नीलिमा सेन:
  • इन्द्रनील सेन
  • लोपामुद्रा मित्रा
  • इन्दुलेखा घोष
  • नलिनीकान्त सरकार
  • राजेश्बरी दत्त
  • माया सेन
  • नीलिमा सेन
  • अमिता सेन
  • आरति मुखोपाध्याय
  • चित्रलेखा चौधुरी
  • बन्दना सिंह
  • शैलजारञ्जन मजुमदार
  • शान्तिदेब घोष
  • कनक दास
  • कणिका बन्दोपाध्याय
  • अशोकतरु बन्द्योपाध्याय
  • अग्निभ बन्द्योपाध्याय
  • देबब्रत बिश्बास
  • पापिया सारोयार
  • मनीषा मुरली नायार
  • मनोज मुरली नायार
  • मालति घोषाल
  • मोहन सिंह खांगुरा
  • के एल सायगल
  • सुबिनय राय
  • चिन्मय चट्टोपाध्याय
  • सुचित्रा मित्र
  • सागर सेन
  • सुमित्रा सेन
  • इन्द्राणी सेन
  • श्राबणी सेन
  • अर्घ्य सेन
  • रुमा गुहठाकुरता
  • राजेश्बर भट्टाचार्य
  • कलिम शराफी
  • कादेरी किबरिया
  • रेजओयाना चौधुरी बन्या
  • मिता हक
  • लोपामुद्रा मित्र
  • स्बागतालक्ष्मी दाशगुप्त
  • शिबाजी चट्टोपाध्याय
  • शुभमिता बन्द्योपाध्याय
  • श्रीकान्त आचार्य
  • श्रीराधा बन्दोपाध्याय
  • सुप्रतीक दास
  • ऋतु गुह
  • गीता घटक
  • रेणुका दासगुप्ता
  • जयती चक्रबर्ती
  • कमलिनी मुखोपाध्याय
  • अदिति महसिन
  • अदिति गुप्ता
  • द्बिजेन मुखोपाध्याय
  • शाशा
  • श्रेया गुहठाकुरदा
  • मनोमय भट्टाचार्य
  • इन्द्रनील सेन
  • किशोर कुमार
  • अरुन्धुति होम चौधुरि
  • सादी मुहम्मद


रवीन्द्र संगीतका शिक्षकहरू[सम्पादन गर्ने]

टेगोर आफैं रवीन्द्र संगीतका शिक्षक थिए। रवीन्द्र संगीतका अन्य केही प्रसिद्ध शिक्षकहरू

  • दिनेंद्र नाथ टैगोर
  • शान्तिदेव घोष
  • रुमा गुहा ठाकुरता
  • सुचित्रा मित्रा
  • कनिका बन्द्योपाध्याय
  • सुबिनय राय
  • नीलिमा सेन
  • अब्दुल अहद
  • अनिसुर रहमान
  • रिजवाना चौधरी बन्या
  • अब्दुल वदूद

संस्थान[सम्पादन गर्ने]

  • रवीन्द्र भारती विश्वविद्यालय


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ Huke, Robert E. (2009). "West Bengal". Encyclopædia Britannica. Encyclopædia Britannica Online. http://www.britannica.com/EBchecked/topic/640088/West-Bengal. अन्तिम पहुँच मिति: 2018-11-30. 
  2. धन गोपाल मुखर्जी जाति तथा बहिष्कृत जाति (Caste and Outcaste)

थप सामग्रीहरू[सम्पादन गर्ने]