सामग्रीमा जानुहोस्

बिर्तामोड - चन्द्रगढी सडक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(राष्ट्रिय राजमार्ग ०४बाट अनुप्रेषित)

रा०४ वा बिर्तामोड - चन्द्रगढी सडक वा बिर्तामोड-चन्द्रगढी-भद्रपुर सडक कोशी प्रदेशको झापा जिल्लामा अवस्थित नेपालको छोटो राष्ट्रिय राजमार्ग हो। राजमार्गको कुल लम्बाइ मात्र १२.५३ किलोमिटर (७.७९ माइल) छ। चार लेनको राष्ट्रिय राजमार्गको सडक पूर्ण कालो छ ।

पूर्वपश्चिम राजमार्गमा रहेको बिर्तामोड - चन्द्रगढी सडक भद्रपुर नगरपालिका मेची खोलाको पुल (मेचीपुल) बीच जोड्ने गरी दुई लेनको फिडर रोड F001 को रूपमा राजमार्ग NH04 निर्माण गरिएको हो। मेचीपुल पार भएको NH04 भारतीय राजमार्ग NH-31 सँग जोड्छ जुन बंगलादेशी राजमार्ग N-5 सँग जोड्छ। २०१९–२० मा फिडर रोड F001 लाई चार लेनसहित राष्ट्रिय राजमार्गमा स्तरोन्नति गरियो।

रारा04 shield}}
बिर्तामोड - चन्द्रगढी राजमार्ग
राष्ट्रिय राजमार्ग ०४
Birtamod–Bhadrapur Highway
नक्सा
NH04 in red
मार्ग विवरण
सम्भारकर्ता सडक विभाग
लम्बाइ१२.५३ किमी (७.७९ माइल)
अवस्थाActive
इतिहासBlack topped four lanes
प्रमुख स्थानहरू
उत्तर अन्त्यबिर्तामोड
प्रमुख चोकहरूSainikmod
दक्षिण अन्त्यभद्रपुर
स्थान
देशनेपाल
प्रदेशकोशी
जिल्लाझापा
राजमार्ग प्रणाली
रारा ०३ रारा ०५
NH04 near Mechi Eye Hospital

यो जिल्लाकै पहिलो फोरलेनको सडक हो ।[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]