लुङ्गी
स्वरूप
(लुंगीबाट अनुप्रेषित)
लुङ्गी | |
---|---|
प्रकार | बाहिरी पहिरन |
प्रयोगकर्ता | पुरुष (महिला) |
लुङ्गी नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, थाइल्याण्ड, इन्डोनेशिया, बर्मा तथा मलेसिया लगायतका एसियाली राष्ट्रहरूमा लगाइने परम्परागत पोशाक हो । यसको प्रयोग मुख्यतया पुरुषहरूले गर्ने भएता पनि कहिलेकाहिँ महिलाले पनि लगाउने गरेको पाइन्छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा लुङ्गी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
बाहिरी कडीहरू
[सम्पादन गर्नुहोस्]
पहिरन सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |