लुकास पोडोलस्की
![]() २०१४ मा लुकास पोडोलस्की | |||||||||
व्यक्तिगत विवरण | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | लुकास जोसेफ पोडोलस्की[१] | ||||||||
जन्म मिति | ४ जुन १९८५ | ||||||||
उचाई | १.८२ मी (६ फिट ० इन्च)[२] | ||||||||
खेल्ने स्थान | अग्रपंक्ति[३] | ||||||||
क्लबको विवरण | |||||||||
हालको क्लब | गालातासारे | ||||||||
सङ्ख्या | ११ | ||||||||
युवा क्लब | |||||||||
१९९१–१९९५ | एफसी ०७ बेगहिम | ||||||||
१९९५–२००३ | १. एफसी कोल्न | ||||||||
वरिष्ठ क्लब* | |||||||||
बर्ष | क्लबहरू | खेल | (गोल) | ||||||
२००३ | १. एफसी कोल्न II | २ | (०) | ||||||
२००३-२००६ | १. एफसी कोल्न | ८१ | (४६) | ||||||
२००६–२००९ | बायर्न म्युनिख | ७१ | (१५) | ||||||
२००७–२००८ | बायर्न म्युनिख II | २ | (०) | ||||||
२००९–२०१२ | १. एफसी कोल्न | ८८ | (३३) | ||||||
२०१२–२०१५ | आर्सनल | ६० | (१९) | ||||||
२०१५ | → इन्टर मिलान (ऋण) | १७ | (१) | ||||||
२०१५- | गालातासारे | ३४ | (१५) | ||||||
राष्ट्रिय टोली† | |||||||||
२००१-२००२ | जर्मनी यू-१७ | ६ | (२) | ||||||
२००२–२००३ | जर्मनी यू-१८ | ७ | (४) | ||||||
२००३ | जर्मनी यू-१९ | ३ | (६) | ||||||
२००४ | जर्मनी यू-२१ | ५ | (०) | ||||||
२००४–२०१६ | जर्मनी | १२९ | (४८) | ||||||
सम्मान
| |||||||||
|
लुकास 'जोसेफ' पोडोलस्की (जर्मनेली उच्चारण: [ˈluːkas poˈdɔlski] वा IPA: [ˈwukaʂ poˈdɔlski] जन्म:४ जुन १९८५) जर्मन फुटबलर हुन् जो टर्कीस क्लब गालातासारे र जर्मनी राष्ट्रिय फुटबल टोलीबाट फरवार्डको रूपमा खेल्दछन् । उनी २०१५ जनवरीमा इङ्ग्लीस क्लब आर्सनलबाट ऋणमा इन्टर मिलान प्रवेश गरेका थिए भने २०१५ सम्मर ट्रान्सफर विन्डो खुल्नासाथ उनी टर्कीस क्लब गालातासारेमा ट्रान्सफर गरिएका थिए । उनी विशेष गरी आफ्नो बायाँ खुट्टाले बायाँ दिशाबाट गर्ने सशक्त प्रहारका कारण चिनिन्छन् । एफसी कोल्नबाट २००३ मा सिनियर क्लब करियर सुरू गरेका उनले बायर्न म्युनिखमा स्थानान्तरण हुनु अघि ८१ क्याप जितेका थिए । २००९ मा एफसी कोल्नमा फर्कनुअघि उनले बायर्नलाई २००८ को बुन्डेसलिगा उपाधि जिताएका थिए । २०१२ मा उनले प्रिमियर लिग क्लब आर्सनलका लागि खेल्ने निर्णय गरे जसलाई २०१४ को एफए कप जिताउन उनी सफल भए । पोल्याण्डमा जन्मिएका पोडोलस्कीले २००४ मा जर्मन टोलीबाट फुटबल जीवन सुरू गरे र त्यसयता उनले जर्मन राष्ट्रिय फुटबल टोलीबाट ६ वटा प्रमुख अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन्, जसमा २०१४ को फिफा विश्वकप विजय पनि समावेश छ ।
सम्मान[सम्पादन गर्ने]
क्लब[सम्पादन गर्ने]
- कोल्न
- बायर्न म्युनिख[४]
- आर्सनल[४]
- गालातासारे
अन्तर्राष्ट्रिय[सम्पादन गर्ने]
- जर्मनी[४]
- फिफा विश्वकप: २०१४; तेस्रो: २००६, २०१०
- यूइएफए युरोपियन च्याम्पियनशीप: उप-विजेता: २००८
- फिफा कन्फिडरेसन्स कप: तेस्रो: २००५
व्यक्तिगत[सम्पादन गर्ने]
- FIFA World Cup Best Young Player: 2006
- Silbernes Lorbeerblatt: 2006, 2010,[५] 2014[६]
- UEFA Euro 2008 Team of the Tournament[७]
- UEFA Euro 2008 Silver Boot
- Arsenal Player of the Month: April 2014[८]
- 2.Bundesliga top goalscorer: 2004-05
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "List of Players" (PDF), FIFA, अन्तिम पहुँच ८ नोभेम्बर २०१०।
- ↑ "Player Profile: Lukas Podolski", Premier League, अन्तिम पहुँच ३१ जुलाई २०१२।
- ↑ "Lukas Podolski", Arsenal Football Club, अन्तिम पहुँच २० अगस्ट २०१२।
- ↑ ४.० ४.१ ४.२ ४.३ "L. Podolski", Soccerway, अन्तिम पहुँच २ सेप्टेम्बर २०१४।
- ↑ "DFB-Elf erhält Silbernes Lorbeerblatt", Rheinische Post (Germanमा), अन्तिम पहुँच १९ डिसेम्बर २०१०।
- ↑ "Silbernes Lorbeerblatt für Schweinsteiger und Co." (जर्मनेलीमा), stuttgarter-nachrichten.de, १० नोभेम्बर २०१४, अन्तिम पहुँच ७ जनवरी २०१५।
- ↑ "Spain dominate Team of the Tournament", UEFA, ३० जुन २००८, अन्तिम पहुँच ३० जुन २००८।
- ↑ , Arsenal F.C., २९ अप्रिल २०१४ http://www.arsenal.com/news/news-archive/20140429/podolski-is-arsenal-player-of-the-month, अन्तिम पहुँच २९ अप्रिल २०१४।
|title=
रितो (सहायता)
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिकथनमा लुकास पोडोलस्की का सम्बन्धित भनाइहरू उपलब्ध छन् । |
![]() |
विकिमिडिया कमन्समा लुकास पोडोलस्की सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
Awards | ||
---|---|---|
अघिल्लो ल्यान्डन डोनोभान |
जीलेट उत्कृष्ट युवा खेलाडी २००६ |
पछिल्लो थोमस मुलर |
अघिल्लो रूड भान निस्टेलरोय & वाइने रुनी |
यूइएफए यूरो सिल्भर बुट २००८ |
पछिल्लो Incumbent |