लेकम गाउँपालिका
स्वरूप
(लेकमबाट अनुप्रेषित)
लेकम गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°३९′३२″N ८०°२७′२९″E / २९.६५९°N ८०.४५८°Eनिर्देशाङ्कहरू: २९°३९′३२″N ८०°२७′२९″E / २९.६५९°N ८०.४५८°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | दार्चुला |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | रामदत्त जोशी (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | माधवी जोशी (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ८३.९८ किमी२ (३२.४२ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १३,७४३ |
• घनत्व | १६०/किमी२ (४२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९३ |
केन्द्र | साविकको खरकडा गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
लेकम गाउँपालिका दार्चुला जिल्लाका ७ गाउँपालिकाहरू मध्येको एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा शर्मौली, लाली, खरकडा र रिठाचौपता गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लेकम गाउँपालिकाको कुल जनसङ्ख्या १३,७४३ रहेको छ भने यहाँ ३,०३० घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति