"उजिरसिंह थापा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २३: पङ्क्ति २३:


==कार्य==
==कार्य==
[[File: Ujir Singh Thapa letter.gif|thumb|उजीरसिंहको हस्तलिखित पत्रको खोलमा उनको मोहरछाप लगाइएको]]
निष्कासित पाल्पाली राजाको मदतले [[जनरल वुड]]ले सिउराज, जीतगढी, नुवाकोट (पल्लो), हमला गर्न चाहन्थे । बुटबलको रक्षा गणलाई पार गरी पाल्पामा हमला गर्ने दाउमा अङ्ग्रेजी फौज थिए ।
निष्कासित पाल्पाली राजाको मदतले [[जनरल वुड]]ले सिउराज, जीतगढी, नुवाकोट (पल्लो), हमला गर्न चाहन्थे । बुटबलको रक्षा गणलाई पार गरी पाल्पामा हमला गर्ने दाउमा अङ्ग्रेजी फौज थिए ।
१२०० नेपाली फौजलाई कर्णेल उजीरले जीतगढी, नुवाकोटगढी र काठेगढीमा तयार राखेका थिए । रणकौशलता सिपालु उजीर एक अनुशासित सेना अधिकारी थिए ।
१२०० नेपाली फौजलाई कर्णेल उजीरले जीतगढी, नुवाकोटगढी र काठेगढीमा तयार राखेका थिए । रणकौशलता सिपालु उजीर एक अनुशासित सेना अधिकारी थिए ।

१५:३६, ३ जुलाई २०१७ जस्तै गरी पुनरावलोकन

श्री कर्णेल
उजीर सिंह थापा
बलभद्र कुँवर (बायाँ) र उजीरसिंह थापा (दायाँ) कालो टोपीमा
पाल्पाका बडाहाकिम
कार्यकाल
वि.सं. १८७१ कार्तिक- ???
पूर्वाधिकारीअमरसिंह थापा (सानुकाजी) (हजुरबुवा)
व्यक्तिगत विवरण
जन्मवि.सं. १८५२
नेपाल
नातानैनसिंह थापा (बुवा), भीमसेन थापा (ठूलोबुवा)
सैन्य सेवा
निष्ठानेपाल नेपाली
श्रेणीकर्णेल
लडाई/युद्धहरूनेपाल-अंग्रेज युद्ध (पाल्पा-बुटबल)

उजीर सिंह थापा पाल्पाका बडाहाकिम थिए। उनले नेपाल अंग्रेज युद्धमा बुटबल-पाल्पाको मोर्चा सम्हालेका थिए। अङ्ग्रेजलाई जितेमा मन्दिर बनाउने भाकल गरेका थिए र पाल्पाको भगवती मन्दिर उनले नै बनाएका हुन् । अङ्ग्रेजलाई तीब्र चतुर्याइँले पछि पारेको एक कहानी पनि छ।

परिवार

उनको जन्म काजी नयनसिंह थापाका जेठो छोराका रूपमा वि.सं. १८५२ मा भएको थियो[१] उनका भाइ नेपालको पहिलो प्रधानमन्त्री उपाधि पाउने माथवरसिंह थापा हुन्।

कार्य

उजीरसिंहको हस्तलिखित पत्रको खोलमा उनको मोहरछाप लगाइएको

निष्कासित पाल्पाली राजाको मदतले जनरल वुडले सिउराज, जीतगढी, नुवाकोट (पल्लो), हमला गर्न चाहन्थे । बुटबलको रक्षा गणलाई पार गरी पाल्पामा हमला गर्ने दाउमा अङ्ग्रेजी फौज थिए । १२०० नेपाली फौजलाई कर्णेल उजीरले जीतगढी, नुवाकोटगढी र काठेगढीमा तयार राखेका थिए । रणकौशलता सिपालु उजीर एक अनुशासित सेना अधिकारी थिए ।

अङ्ग्रेज हमला २२ पौष, १८७१ मा जीतगढीमाथि भयो । तिनाउ नदी तर्न खोज्दा नेपाली फौजले अङ्ग्रेजलाई ध्वस्त बनाए । अर्को फौज तानसेन बजारतिर बढ्दै थियो जुन पराजित भयो । वुड गोरखपुर तिर फिर्ता गए । नुवाकोटगढीमा ७० नेपालीको मृत्यु भयो भने ३०० अङ्ग्रेज मारिए । [२]

स्रोत

यो पनि हेर्नुहोला



  1. https://www.ekantipur.com/2014-03-01/384965.html
  2. http://nepalarmy.mil.np/history.php?page=two