तिनाउ नदी
स्वरूप
| तिनाउ | |
|---|---|
| स्थानीय नाम | Error {{native name}}: an IETF language tag as parameter {{{1}}} is required (help) |
| स्थान | |
| Country | नेपाल, भारत |
| Region | मध्य पश्चिमाञ्चल क्षेत्र |
| District | रुपन्देही, पाल्पा |
| Municipality | बुटवल |
| भौतिक विषेशताहरू | |
| मुख | |
• स्थान | पाल्पा |
| लम्बाइ | 95 units? |
तिनाउ नदी नेपालको एक नदी हो। यसको उद्गम स्थल पाल्पा जिल्ला हो। यो नदी पाल्पा हुँदै रुपन्देही जिल्लामा आएको छ। यसको किनारा मा सिद्द बाबा धाम छ जहाँ भक्तालुजनहरू पूजा आजा गर्न जान्छन। अनि यसको किनार मा बुटवल बजार छ। किनारा मा क्रेसेर मिलहरू छन् जहाँबाट गिट्टी ढुंगा बालुवा भारत तर्फ निकासी हुन्छ। बुटवल भल्बारी भैरहवा हुँदै यो नदि नेपाल को सिमाना देखि बाहिरिएको छ। अन्तत यो नदि भारत को उत्तर प्रदेश मा गएको छ।

यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]