संयुक्त राष्ट्रसङ्घको वडापत्रको छैटौँ अध्याय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

संयुक्त राष्ट्रसंघको बडापत्रको छैटौँ अध्यायले शान्तिपूर्ण विवादहरूको समाधान संग सम्बन्धित छ। यसका लागि कुनै झगडा लगातार चलिरहँदा अन्तर्राष्ट्रिय शान्ति सुरक्षाको स्थिति संकटापन्न हुन सक्ने देखिएमा यस्तो झगडामा संलग्न पक्षहरूले सबभन्दा पहिले सम्झौताको कुराकानी गरेर, सोधपूछ, मध्यस्थता, मेलमिलाप, पंचनिर्णय न्यायिक समाधान, क्षेत्रीय निकाय वा प्रबन्धको आश्रय, अथवा तिनका आफ्नै इच्छा अनुसारका अन्य शान्तिपूर्ण उपायद्वारा समाधान खोज्न आहवान गर्दछ । " यदि वैकल्पिक विवाद समाधानका यी विधिहरू असफल भए, तिनीहरूले यो संयुक्त राष्ट्र सुरक्षा परिषदमा सिफारिस गर्नुपर्नेछ। धारा ३५ अन्तर्गत संयुक्त राष्ट्रसंघको जुनसुकै देशले कुनैपनि झगडा, वा परिस्थिति बारे सुरक्षा परिषद् वा महासभाको ध्यान आकर्षित गर्न सक्तछ। यस अध्यायले झगडाको वा यस्तै परिस्थितिको कुनै पनि चरणमा सुरक्षा- परिषद्ले मेलमिलापका समुचित कार्यपद्धति वा विधि सिफारिस गर्न सक्ने अधिकार दिएको छ तर बाध्यकारी प्रस्तावहरू गर्न यसलाई शक्ति दिदैन; ती प्रावधानहरूमा अध्याय सात समावेशमा छ । [१] [२]

नोटहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Possible Extension of the UN Mandate for Iraq: Options वेब्याक मेसिन अभिलेखिकरण जनवरी ३०, २००९ मिति, 'The basic difference between Chapters VI and VII is that under Chapter VII, the Council may impose measures on states that have obligatory legal force and therefore need not depend on the consent of the states involved. To do this, the Council must determine that the situation constitutes a threat or breach of the peace. In contrast, measures under Chapter VI do not have the same force, and military missions under Chapter VI would rest on consent by the state in question'
  2. History of failed peace talks, BBC, 2007-11-26