सुकुना क्याम्पस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुकुना क्याम्पस
आदर्श वाक्य
प्रकारपब्लिक सहशिक्षा
इन्डोमेन्टकरिब ५०+
कुलपतिखड्गप्रसाद ओली, नेपालको प्रधानमन्त्री
शैक्षिक कर्मचारी
Education [१]
विद्यार्थीहरू१००० भन्दा बढी
स्थान,
वेबसाइटhttp://sukuna.edu.np

सुकुना क्याम्पस मोरङ जिल्लामा रहेको एक क्याम्पस हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त क्याम्पस हो । [२] यो कोशी हरैंचा नगरपालिका अन्तर्गत पर्दछ । यस क्याम्पस मोरङकै नाम चलेको क्याम्पस मध्ये एक क्याम्पस हो । यहा विभिन्न बिषयहरु अध्यायन हुने गर्दा छ । यस क्याम्पसले QAA जस्तो सम्मान समेंत पाएको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Tribhuvan University
  2. त्रिभुवन विश्वविद्यालय सम्वन्धित क्याम्पसहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२४ मिति