सामग्रीमा जानुहोस्

महिला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(स्त्रीबाट अनुप्रेषित)
महिला

महिला वा स्त्री वा नारी (अङ्ग्रेजी: Woman, वोमन) मानवको स्त्रीलिंग जाती हो जसको व्यवहार पनि स्त्रीकै हुन्छ । यो शब्द सम्पूर्ण स्त्री वर्गलाई दर्शाउनको लागि प्रयोग गरिन्छ, जस्तै: नारी-अधिकार ।

जन्मँदा स्त्रीलिङ्गी इङ्गित गरिएका महिलालाई त्याचलैङ्गिक महिला भनिन्छ भने जन्मँदा पुलिङ्गी इङ्गित गरिएका महिलालाई पारलैङ्गिक महिला भनिन्छ । अन्तरलिङ्गी यौन विशेषताका महिलाहरूलाई अन्तरलिङ्गी महिला भनिन्छ ।

विभिन्न संस्कृतिहरूमा नारी

[सम्पादन गर्नुहोस्]

हिन्दु संस्कृति

[सम्पादन गर्नुहोस्]

ऐतिहासिक तरिकामा हिन्दु नारीको भूमिकामा धेरै फरक आएको छ। परम्परागत तरिकामा मध्यम वर्गीयमा नारीको भूमिका घरेलू कामहरू सँग जोडिएको हुन्थ्यो जस्तै कि बच्चाहरू लाई हेर्नु र धेरैजसो महिलाहरू पैसा कमाउन जाँदैनन् । गरीब नारीमा, खासगरि मेहनती वर्गमा पैसाको कमीको कारणले नारीको काम गर्न पर्थ्यो हुनत महिलाहरू लाई दिइने काममा संधै पुरूषहरूलाई दिइने कामहरू भन्दा प्रतिष्ठा र पैसा दुवैमा साना हुन्थे । बिस्तारै बिस्तारै, घरमा नारीले काम नगर्नु धन र प्रतिष्ठाको प्रतिक मानिन थाल्यो जबकि नारीले काम गर्नुको मतलब त्यो घरलाई तल्लो वर्गमा गनिन्थ्यो ।

मुस्लिम संस्कृति

[सम्पादन गर्नुहोस्]

मुस्लिम महिलाहरु बुर्का लगाउने गर्दछन् । यो समुदायमा मन मिलेपछि घर परिवारका सदस्य(दिदी भाई, दाजु बहिनी,) सँग बिहे आदि मान्य हुन्छ। बिनाकाम बाहिर डुल्ने आदि गरिदैन।

पाश्चात्य संस्कृति

[सम्पादन गर्नुहोस्]

नेपालका प्रमुख नारीहरू

[सम्पादन गर्नुहोस्]

मूल लेख नेपालका महिला व्यक्तित्वहरू

नेपालको विभिन्न क्षेत्रमा नारीहरूको योगदान महत्त्वपूर्ण रहेको छ।

नेपालको नाम विश्वलाई चिनाउनमा योगदान गर्ने केही नेपाली महिलाहरू।

महिला सम्बन्धी प्रमुख कानुनहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

बाहिरी कडिहरू

[सम्पादन गर्नुहोस्]