सामग्रीमा जानुहोस्

स्वर्ण सगरमाथा बृहत चक्रपथ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

NH75 (स्वर्ण सगरमाथा बृहत चक्रपथ) नेपालको कोशी प्रान्तमा निर्माणाधीन एक प्रादेशिक राष्ट्रिय राजमार्ग हो। रिङरोड राजमार्गको कुल लम्बाइ १३५ किलोमिटर (८४ माइल) छ। कोशी प्रदेशका तीन जिल्ला खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्ला गरी चक्रपथ राजमार्ग निर्माण गर्ने योजना छ । [१] ओखलढुंगाको सदरमुकामबाट सडक निर्माण सुरु भई सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरी हुँदै खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल हुँदै फेरि ओखलढुंगामा जोडिने सडक निर्माणको काम सुरु भएको हो । [२] [३] हाल ओखलढुंगाको विप्लटदेखि सोलुखुम्बुको पाँचमसम्म ३८ किलोमिटर सडक निर्माण भइरहेको छ ।

स्वर्ण सगरमाथा बृहत चक्रपथ
Sworna Sagarmatha Brihat Chakrapath
नक्सा
NH75 in red
राजमार्गको विवरण
को भाग
लम्बाइ१३५ किमी (८४ माइल)
इतिहासनिर्माणनधिन अवस्थामा
प्रमुख चोकहरू
 खोटाङ, ओखलढुंगा, सोलुखुम्बु
राजमार्ग प्रणाली
नेपालका सडकमार्गहरू

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. स्वर्ण सगरमाथा बृहत् चक्रपथ बन्ने
  2. "Statics of National Highway 2020_21", Nepal in data, Department of Roads (Nepal), २०२१-०९-२२, अन्तिम पहुँच २०२४-०६-१८ 
  3. "Statics of Strategic Road Network", Department of Roads (Nepal), २०२३, अन्तिम पहुँच २०२४-०६-१८