सामग्रीमा जानुहोस्

वीरेन्द्र राजमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रा३६ वा गौर-चन्द्रनिगाहपुर राजमार्ग, जसलाई वीरेन्द्र राजमार्ग पनि भनिन्छ, गौरबाट सुरु हुन्छ र चन्द्रपुरको पूर्व-पश्चिम राजमार्गसँग जोड्छ, गौरलाई नेपालका सबै प्रमुख सहरहरूसँग जोड्छ। राजमार्गको कुल लम्बाइ मात्र ४५ किलोमिटर (२८ माइल) छ। चार लेनको राष्ट्रिय राजमार्गको सडक पूर्ण कालो गरिनेछ ।

वीरेन्द्र राजमार्ग
रा३६
Birendra Highway
NH36
बिरेन्द्र राजमार्ग
राजमार्गको विवरण
को भाग
लम्बाइ४५ किमी (२८ माइल)
स्थितिनिर्माणनधिन अवस्थामा
इतिहासकालो-पत्रे चार लेन (Black topped four lanes)
प्रमुख चोकहरू
उत्तर endचन्द्रनिगाहपुर नगरपालिका
दक्षिण endगौर नगरपालिका
राजमार्ग प्रणाली
नेपालका सडकमार्गहरू

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]