सामग्रीमा जानुहोस्

चन्द्रपुर नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चन्द्रपुर नगरपालिका
चन्द्रपुर नगरपालिका मा पर्दछ मधेश प्रदेश
चन्द्रपुर नगरपालिका
मधेश प्रदेशको नक्सामा चन्द्रपुर नगरपालिकाको अवस्थिति
चन्द्रपुर नगरपालिका मा पर्दछ नेपाल
चन्द्रपुर नगरपालिका
चन्द्रपुर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°१०′N ८५°२१′E / 27.16°N 85.35°E / 27.16; 85.35
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लारौतहट
स्थापित२०७१ वैशाख २५
सरकार
  अध्यक्षसञ्जयकुमार काफ्ले (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षजयमालाकुमारी चौधरी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा२४९.९६ किमी (९६.५१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा८१,८०७
  घनत्व३३०/किमी (८५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५५
केन्द्रसाविक चन्द्रनिगाहपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

चन्द्रपुर नगरपालिका रौतहट जिल्लाका १६ नगरपालिकाहरू मध्ये एक हो। चन्द्रनिगाहपुर बजारलाई नगरपालिकाको केन्द्र बनाइएको छ।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा चन्द्रनिगाहपुर, जुडिबेला, पौराही, सन्तपुर मटिऔनडुमरीया मटिऔन गाउँ विकास समितिहरू समावेश गरिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चन्द्रपुर नगरपालिकाको कुल जनसङ्ख्या ८१,८०७ रहेको छ भने यहाँ १६,८२० घरधुरी रहेका छन्।[]

चन्द्रपुर नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
पौराही (१-६)७,१०८२३.५८३०१.४४
पौराही (७-९) र जुडिबेला (१-३,६,९)८,९२०५७.८४१५४.२२
चन्द्रनिगाहपुर (३-४)५,६०७७२.३४७७.५१
चन्द्रनिगाहपुर (१)८,६६७२२.४५३८६.०६
चन्द्रनिगाहपुर (५-६)७,३९५२.४६३००६.१०
चन्द्रनिगाहपुर (२,७-९)८,१९७२८.५६२८७.०१
सन्तपुर मटिऔन (६)८,३४५८.३१००५.४२
सन्तपुर मटिऔन (१-२,७)९,४९८१०.००२९४९.६१
डुमरीया मटिऔन (१,२,७)७,३४९८.२३८९२.९५
१०डुमरीया मटिऔन (३-६,८-९)१०,७२११६.१८६६२.६१
जम्मा८१,८०७२४९.९४२३२७.३०

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४[स्थायी मृत कडी]