हडसन नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(हडसनबाट अनुप्रेषित)
बार माउन्टेन पुलको एक दृश्य

हडसन नदी संयुक्त राज्य अमेरिकाको न्यु योर्क प्रान्तको पूर्वी भागबाट बग्ने एउटा नदी हो । दक्षिणी क्षेत्रदेखि यस नदीले न्युयोर्क र न्यु जर्सीलाई सीमामा छुट्याएको छ । नदीका अन्वेषक निदरल्यान्डका नागरिक हेनरी हडसनका नामबाट यस नदीको नामकरण गरिएको छ । न्युयोर्कदेखि प्रसान्त महासागरसम्म यसको लम्बाइ ३१५ माइल अर्थात् ५०७ किलोमिटर रहेको छ । यस नदीको स्रोत बादलको आँसु नामक ताल हो र समुद्र सतहबाट यो ताल ४३३२ फिट अर्थात् १३१७ मिटरको उचाइमा रहेको छ ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]