अफगानिस्तान राष्ट्रिय फुटबल टोली
स्वरूप
उपनाम(हरू) | Lions of Khurasan (شیران خراسان) | ||
---|---|---|---|
सङ्गठन | अफगानिस्तान फुटबल संध (एएफएफ) | ||
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | सिएएफएफ (मध्य एसिया) | ||
प्रमुख प्रशिक्षक | Anoush Dastgir | ||
कप्तान | Faysal Shayesteh | ||
सर्वाधिक उपस्थिति | Zohib Islam Amiri (४२) | ||
सर्वाधिक गोलकर्ता | Balal Arezou (९) | ||
गृह रङ्गशाला | Ghazi Stadium | ||
फिफा कोड | AFG | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १४६ १ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | १२२ (अप्रिल २०१४) | ||
निम्न वरीयता | २०४ (जनवरी २००३) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
अफगानिस्तान ०–० इरान (काबुल, अफगानिस्तान; २५ अगस्त १९४१) | |||
ठूलो विजय | |||
भुटान १–८ अफगानिस्तान (नयाँदिल्ली, भारत; ७ डिसेम्बर २०११) | |||
ठूलो हार | |||
तुर्कमेनिस्तान ११–० अफगानिस्तान (अस्गाबत, तुर्कमेनिस्तान; १९ नोभेम्बर २००३) |
अफगानिस्तान राष्ट्रिय फुटबल टिम (अफ्गानि: د افغانستان د فوټبال ملي لوبډله Da Afghānestān da Fūṭbāl Millī Lobḍala, दरी: تیم ملی فوتبال افغانستان)अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा अफगानिस्तानको प्रतिनिधित्वको गर्ने पुरुष फुटबल टिम हो । यो अफगानिस्तानमा फुटबलको लगि शासकीय निकाय अफगानिस्तान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य र फिफा द्वरा मान्यता प्राप्त राष्ट्र हो ।
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]एएफसी एसिया कप तथ्यांक
[सम्पादन गर्नुहोस्]
एसियाली खेल तथ्यांक[सम्पादन गर्नुहोस्]सन् २००२बाट (यु-२३ टिम)
साफ च्याम्पियनसिप (१९९३–२०१५)[सम्पादन गर्नुहोस्]
|