सामग्रीमा जानुहोस्

तेहरान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तेहरान शहर

तेहरान इरानको राजधानी शहर हो।

तेहरान एक विविधतापूर्ण शहर हो यहाँ २०११ मा करिब ८,२९३,१४० जनसङ्ख्या थियो ।

यहाँ पर्सियन जातिको बाहुल्यता रहेको छ ।

साँस्कृतिक सम्पदा तथा आकर्षणमा धनि भएकोले तेहरान इरानको एक महत्त्वपूर्ण पर्यटकीय स्थल हो ।

देश सहर राज्य/ प्रदेश/ क्षेत्र/ प्रशासन Date
दक्षिण कोरिया दक्षिण कोरिया सोल सोल १९६३
संयुक्त राज्य अमेरिका अमेरिका लस एन्जल्स क्यालीफोर्निया १९७२
संयुक्त अधिराज्य बेलायत लण्डन Greater London 1993
क्युबा क्युबा हवाना ला हवाना २००१
भेनेजुएला भेनेजुएला काराकस राजधानी 2001[]
दक्षिण अफ्रिका दक्षिण अफ्रिका प्रिटोरीया Gauteng २००२
रुस रसिया मस्को Central Federal District २००४
चीन चीन बेइजिङ बेइजिङ महानगर २००६
ताजिकिस्तान ताजिक्स्तान दुसान्बे २००६
बेलारुस बेलारुस मिन्स्क मिन्स्क २००६
टर्की टर्की आंकारा अनाटोलिया २०१३
जर्जिया (देश) जर्जिया तिबिलिसी तिबिलिसी २०१५
हङ्गेरी हङ्गेरी बुडापेस्ट सेन्ट्रल हङ्गेरी २०१५
बोस्निया र हर्जगोभिना बोस्निया र हर्जगोभिना सरयेभो सरयेभो केनटन 2016

तेहरानको न्यु योर्क , काबुल , बग्दाद , सेन्ट पिटर्सबर्ग , मिलान , लण्डन लगायतका शहरहरूसँग पनि आपसी सहयोग र भावनाको सम्झौता रहेको छः

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Ettela't International", अन्तिम पहुँच २९ अक्टोबर २०१५  वेब्याक मेसिन अभिलेखिकरण १८ अक्टोबर २०१७ मिति