नेपालको वनसम्पदा
स्वरूप
सम्बन्धित लेख |
नेपालको वनसम्पदा |
---|
नेपालको भौगोलिक विभिधताका कारणले गर्दा यहाँको वनसम्पदा उल्लेखनीय रहेको छ। नेपालको वनसम्पदा अन्तर्गत यहाँका वनस्पतिहरू तथा वन्यजन्तुहरू पर्दछन्। नेपालको वनसम्पदाले यहाँको पर्यटनमा महत्त्वपूर्ण भूमिका खेलेको छ। नेपालमा एकसिङ्गे गैंडा लगायतका दुर्लभ वन्यजन्तु र नेपालमा मात्र पाइने काँडे भ्याकुर जस्ता चराहरू पाइन्छ।
वन्यजन्तुहरू
[सम्पादन गर्नुहोस्]संरक्षित प्रजातिहरू
[सम्पादन गर्नुहोस्]- असुरक्षीत
- कृष्णसार (Antilope cervicapra)
- गौरीगाई (Bos gaurus)
- तिब्बती ब्वाँसो (Canis lupus filchneri)
- ध्वाँसे चितुवा (Neofelis nebulosa)
- सोंस (Platanista gangetica)
- कालोपुच्छ्रे अजिङ्गर (Python molurus)
- खतरामा परेका
- एकसिङ्गे गैंडा (Rhinoceros unicornis)
- जङ्गली चाैरी (Bos mutus)
- अर्ना (Bubalus bubalis)
- लघुकर्ण खरायो (Caprolagus hispidus)
- बाह्रसिंगा (Cervus duvauceli)
- एसियाली हात्ती (Elephas maximus)
- पहान बिरालो (Felis lynx)
- पाटे हुँडार (Hyaena hyaena)
- सुनकण्ठे कस्तुरी (Moschus chrysogaster)
- पाटे बाघ (Panthera tigris tigris)
- हिउँ चितुवा (Panthera uncia)
- चीर (Catreus wallichii)
- खरमुजुर (Eupodotis bengalensis)
- घडियाल (Gavialis gangeticus)
- हाब्रे (Ailurus fulgens)