मधेश विश्वविद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मधेश प्रदेश सरकारले मधेश विश्वविद्यालय २०२२ सेप्टेम्बर ७ गते विरगन्जमा आधिकारिक रूपमा उद्घाटन गरियो। नेपालका मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र जनता समाजवादी पार्टी अध्यक्ष र पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले संयुक्त रुपमा बिहीबार विश्वविद्यालयलाई उद्घाटन गरेका थिए। मधेश प्रदेश सरकारले स्थापना गरेको मधेश विश्वविद्यालयले क्षेत्रमा उच्च शिक्षा र अनुसन्धानलाई महत्त्वपूर्ण रूपमा सघाउने उपेक्षा गरिएको छ ।[१][२]

मधेश विश्वविद्यालय
प्रकारसार्वजनिक
स्थापना२०२२ सेप्टेम्बर ७
कुलपतिमधेश प्रदेशका मुख्यमन्त्री
उप-कुलपतिडा. दिपक शाक्य
स्थान,
वेबसाइटhttps://madheshuniversity.edu.np/

इतिहास[सम्पादन गर्नुहोस्]

  • मधेश प्रदेश सरकारले मधेश विश्वविद्यालय २०२२ सेप्टेम्बर ७ गते विरगन्जमा आधिकारिक रूपमा उद्घाटन गरियो।[३]

अवस्थिति[सम्पादन गर्नुहोस्]

  • मधेश विश्वविद्यालय पर्साको वीरगञ्जमा अवस्थित छ।[४]

उप कुलपति[सम्पादन गर्नुहोस्]

उप–कुलपति विश्वविद्यालयमा पूरा समय काम गर्ने प्रमुख पदाधिकारी । हालसम्म निम्न उप–कुलपति रहेका थिए ।

डा. दिपक शाक्य मधेश विश्वविद्यालयको प्रथम र हालको उप कुलपति हुनुहुन्छ ।

मधेश विश्वविद्यालय ऐन, २०७९[सम्पादन गर्नुहोस्]

[५]

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

क्र स नाम देखी सम्म
डा. दिपक शाक्य

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "मधेश विश्वविद्यालय सञ्चालनको प्रक्रिया सुरु", गोरखापत्र अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२२-०९-०७ 
  2. "मधेश विश्वविद्यालयको उद्घाटन", रेडियो नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२२-०९-०८ 
  3. "मधेश विश्वविद्यालयको उद्घाटन", रेडियो नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२२-०९-०८ 
  4. "मधेश विश्वविद्यालयको योजना सार्वजनिक", News Madesh (नेपालीमा), अन्तिम पहुँच २०२२-०९-०७ 
  5. "मधेश प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेश, जनकपुरधाम", मधेश प्रदेश सरकार (नेपालीमा), अन्तिम पहुँच ६ महिना पहिले 

बाह्य लिंक[सम्पादन गर्नुहोस्]

  1. मधेश विश्वविद्यालयको वेवसाइट