लामो झरना
स्वरूप
लामो झरना(जलविरे झरना) | |
---|---|
स्थान | चितवन जिल्ला, नेपाल |
निर्देशाङ्क | २७°४९′२६″N ८४°३१′२३″E / 27.824°N 84.523°E |
जम्मा उचाइ | ६० मिटर |
पानीको धारा | त्रिशूली नदी |
लामो झरना वा जलविरे झरना मदन आश्रित राजमार्गको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत जलविरे मन्दिरबाट २० मिनेटको पैदल यात्रामा करिब १ किलोमिटर उकालो पार गरेपछि इच्छाकामना गाउँपालिका वडा नं. ६ मा अवस्थित छ।[१] करिव ६० मिटर अग्लो स्थानबाट सिधै तल चट्टानमा परेको यस झरना प्राकृतिक पानीको फोहोराको रूपमा शोभायमान देखिन्छ। [२][३]
चित्र दीर्घा
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "जलबिरे झरनामा पर्यटक वृद्धि", चितवन पोस्ट (नेपालीमा), २०१९-०४-२४, अन्तिम पहुँच २०२२-०६-०१।
- ↑ "गाउँपालिकाको आयस्रोतको माध्यम बन्दै जलविरेको लामो झरना, ‘जिपलाइन’ पनि बनाउने तयारी", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच ०६ कात्तिक २०८०।
- ↑ "गन्तव्य लामो झरना", अन्तिम पहुँच २०२०-१२-२४।