"विकिपिडिया:चौतारी (विविध)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा अधिकार हटाउनको लागि समर्थन
पङ्क्ति २३८: पङ्क्ति २३८:


===छलफल===
===छलफल===
* I'm still alive, I want to make some more contributions, don't kill me please! (Manually signed by my operator)-[[User:BotGanesh|BotGanesh]] ([[User talk:BotGanesh|कुरा गर्ने]]) ०५:३२, ४ नोभेम्बर २०१५ (युटिसी(UTC))

११:१७, ४ नोभेम्बर २०१५ जस्तै गरी पुनरावलोकन

 नीति
 प्राविधिक प्रस्तावहरू अफ विकि कार्यक्रमहरू विचार विन्दु विविध प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल 
« पुराना छलफलहरू, , , ,

Infobox सम्बन्धि

राजाहरुको लेखको Infobox मा Infobox royalty को ढांचा प्रयोग गर्ने कि Infobox Monarch को? ज्ञानेन्द्र शाहत्रिभुवन वीर विक्रम शाह मा किन्न भिन्न भिन्नै ढाचाको प्रयोग भएको हो? किन दुईवटा ढांचाहरु छन्? Editswikifornepali (कुरा गर्ने) १०:१२, २७ जनवरी २०१५ (युटिसी(UTC))

क्यान इन्फोटेक २०१५ विकिपीडिया स्टलमा हुने

क्यान इन्फोटेक २०१५ भिरकुटी मण्डपमा विकिपीडिया स्टलमा सहभागी हुनुहुन अनुरोध गर्दछु । Nawaraj Ghimireकुरा गर्ने १०:३१, २८ जनवरी २०१५ (युटिसी(UTC))

प्रश्न

नेपाली विकिमिडिया फाउन्डेसनको सदस्य कसरी लिने हो । के कस्तो कुरा छ ?

Learnerktm (कुरा गर्ने) १३:३४, २ फेब्रुअरी २०१५ (युटिसी(UTC))

Learnerktm जी, नेपालमा विकिमिडिया फाउन्डेसन छैन । यहाँ केवल नेपाली विकिपीडियनहरू समूह मात्र छ । - निर्मल दुलाल (कुरा गर्नुहोस) १६:३२, २ फेब्रुअरी २०१५ (युटिसी(UTC))

निर्मल दुलाल सर, यदि नेपालमा पनि केही त्यसतो भए सदस्यता लिने थिएँ ।

Learnerktm (कुरा गर्ने) १२:१८, १३ फेब्रुअरी २०१५ (युटिसी(UTC))

तत्वको infobox सम्बन्धि

तत्वको infoboxको सुरुमा (| colspan=2 style="text-align: center" | Main article: Isotopes) of बोरोन येस्त लेखेको पाइन्छ,येसलाई सुधार गर्न अनुरोध छ।--बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १६:०३, २० फेब्रुअरी २०१५ (युटिसी(UTC))


समर्थनको लागि अनुरोध

म (नवराज घिमिरे) विकिपीडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । नेपाली विकिपीडियामा मैले नयाँ पृष्ठहरू निर्माण गर्नुका साथै २८००+ योगदान दिईसकेको छु । म सिसप भएर नेपाली विकिपीडियालाई अझ बढि केही दिन् सक्छु भन्ने विश्वासका साथ यो उम्मेदद्वारी दर्ता गराएको छु । आशा छ सिसप कोलागि मलाई यहाँ समर्थनको आवश्यक मत राखी सहयोग गरिदिन अनुरोध गर्दछु । Nawaraj Ghimireकुरा गर्ने ००:३८, २१ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध

सम्पुर्ण विकिपीडियनज्युहरु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु ।आशा छ समर्थन पाउने छु । म यो अधिकार पाएपछि विकिपीडियामा निरन्तर योगदानका साथै आफ्नु जिम्मेवारी राम्ररी निवाउने छु।-बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०७:२०, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))

कपिराइट नियम

नेपालमा कपिराइट नियम बारे के कस्ता नियम छन् ? बताइदिनु हुन्थ्यो कि ? कुनै कवि वा लेखकको लेख वा कविताको रेकर्ड गरि कमन्समा हाल्दा कुन लाइसेन्समा चिन्न लगाउने होला ?

मुख्य कुरा त पब्लिक डोमेन, र यस्ता थुप्रै सम्बन्धित लाइन्सेन्सहरुको कसैलाई ज्ञात भए बताइदिनुहोला । नेपालमा यो विषयमा के कस्ता कानुन छन्...बुझ्न मन लागेको भएर...सोधेको ...

Learnerktm (कुरा गर्ने) १६:२१, २४ फेब्रुअरी २०१५ (युटिसी(UTC))

@Learnerktm:: कपिराइट नियम बारे यहाँ हेर्नुहोला । कमन्समा कुनै पनि फाइल हाल्दा त्यसको विशेषाधिकार तपाईसँग हुनु जरुरी छ । अनि मुख्य कुरा यस सम्बन्धमा यहाँ लेखेर बताउनु गाह्रो छ । यस सँग सम्बन्धित धेरै कुराहरू जान्नु जरुरी छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०४:४५, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थनको मापदण्डको सम्बन्धमा

कुनैपनि विशेषाधिकार निवेदन दिएपछि धेरै नया प्रयोगकर्ता बाट समर्थन भएको पाइन्छ जस्तै यहाँ हेर्न सक्नुहुन्छ। यसैले समर्थनको लागि विशेष मापदण्ड तोक्नु आवशेक देखिन्छ। मेरो बिचारमा ३ महिनाको सक्रियता र ५००+ योगदान सहि हुन्छ।-बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १३:१३, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थन

  1. मेरो  समर्थन छ।-बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १२:५४, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))

विरोध

छलफल

  1. मेरो विचारमा यस नीतिलाई अझ सुधार गर्न सकिन्छ । प्रवन्धक अधिकारको लागि मतदानको हकमा प्रयोगकर्तालाई ६ महिनाको सक्रियता र १५००+ योगदान सहि हुन्छ ।बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:१३, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध

सम्पूर्ण विकिपीडियन मित्रहरू नमस्कार म बेनुपराज पौडेल विकिपिडीयाको एक सक्रिय प्रयोगकर्ता हु र नया लेख लेखन कार्यमा विशेष रुची राख्दछु हुनत मेरो सम्पादन संख्या अरुभन्दा कम नै छ तर मैले कम समयमा नै धेरै सम्पादन गरेको र भविष्यमा पनि निरन्तर सम्पादन गरि राख्ने छु केहि दिन पहिले मैले खाता निर्माताको लागि निवेदन दिएर समर्थन पाए पनि यो अधिकार विकिपीडियामा उपलब्ध न भएकोले पाउन सकिन । म खेलकुद इतिहास भूगोल धर्म शास्त्रको बारेमा लेख लेखन रुचाउछु । विकिपीडियामा लेख लेखन ज्ञानको स्रोत हो र यसमा लेख लेखेर मलाई धेरै कुरो जानकारी भएको छ । हजुरहरूले विरोध गर्नु हुन्छ भने पनि मलाई कुनै आपत्ति छैन मत मात्र निस्वार्थ भावमा नेपाली विकिपीडियामा सम्पादन गर्दैछु र गरिरहने छु। प्रबन्धक पदको आवश्यकताको लागि नया नया नीतिहरु बनिदैछन तर अहिले चलिरहेको नीति अनुसार म यो अधिकारको योग्य छु । मेरो बारेमा सम्पूर्ण जानकारी यहाँ हेर्न सक्नु हुन्छ। आशा छ मलाई निरास गर्नु हुने छैन। समर्थनको लागि यहाँ जनु होला।-बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०८:२७, ७ मार्च २०१५ (युटिसी(UTC))

आवश्यकता

नेपाली विकिपिडिया मा भर्खरै नयाँ खाता खोलेका सदश्य हरुलाई स्वागत गर्ने अटोमेटिक सिस्ट्म को आवश्यकता रहेको छ ।यस्तो सिस्ट्म अङ्रेजी विकिमा प्रयोग भएको छ ।यस कार्यको लागी प्रशासक तथा प्रवन्धकहरूको यथाशिघ्र ध्यान जाओस भन्ने अनुरोध गर्द्छु । बिजय पोख्रेल (कुरा गर्ने) १७:२८, २२ मार्च २०१५ (युटिसी(UTC))

फ्रि...फ्रि

@राम प्रसाद जोशी: @बिप्लब आनन्द: @Nirjal stha: @Nirmal Dulal: @सरोज कुमार ढकाल:


नेपाली विकिपीडिया एनसेलको विकिपीडिया जेरो बाट चलाउनु हुन्छ भने डेसक्टप भर्सन बाट विकिमिडियाको अन्य भातृ परियोजना ---विकिबुक्स विकिसोर्स, मेटा, विकिभर्सिटी आदि मजाले चलिराछ त । यो कुरा मलाई मात्र भएको हो कि अरुलाइ पनि हो । टुइटर तिर पनि कसैले कुरो गरिएको देखिएन । अचम्मै परियो ।

ह्याप्पि विकिमिडिया ब्राउजिङ !!! 😀😀😀

:) लर्नरके.टि.एम १३:४३, २९ मार्च २०१५ (युटिसी(UTC))

मित्रसेनका गीतहरु

कमन्सतिर मित्रसेनका गानाहरु अपलोड गर्ने प्रयासमा छु । सबै पब्लिक डोमेनमै हुन् । युट्युब तिर वा अन्य साइटबाट पाइएका सबै अपलोड गर्ने प्रयास गर्नुहोला...यदि तपाई इच्छुक हुनुहुन्छ भने...

एक त कमन्स पनि फिरिमै चलेकै छ एनसेलद्वारा, फेरि फेरि फिरीमा सुन्न पाइन्छ नि । कि कसो । यसमा सबै जनाको ध्यान जाओस् ।

कमन्समा Category:Mitrasen Thapa Magar भनी खोज्नुहोला । :)

:) लर्नरके.टि.एम १६:००, ८ अप्रिल २०१५ (युटिसी(UTC))

Article request

Hi! Is anyone interested in doing a Nepali article on en:Cherry Creek School District? I found the district has a Nepali website at http://www.cherrycreekschools.org/Nepalese/Pages/default.aspx and it may be of use in writing the article WhisperToMe (कुरा गर्ने) ०९:५०, ८ अगस्त २०१५ (युटिसी(UTC))

@WhisperToMe:

... चेरी क्रीक स्कूल जिल्ला>>>Article has been created... Kindly, interlink with other languages if it hasn't been... :)

--Learnerktm (कुरा गर्ने) १६:१३, १८ अक्टोबर २०१५ (युटिसी(UTC))

श्रेणी बारेमा

@Ganesh Paudel:@Krish Dulal:@Nabin K. Sapkota:@Nirjal stha:@Nirmal Dulal:@सरोज कुमार ढकाल:@बिप्लब आनन्द:@रमेश सिंह बोहरा:@राम प्रसाद जोशी:@देवराज पौडेल:@Learnerktm:

तुल्सी भगत, सम्पूर्ण योगदानकर्तालाई मेरो नमस्कार ! यहाँ विकिपीडियामा श्रेणी गाविस दुईवटा बनाएको छ र ती मध्ये कुन राख्ने र कुन नराख्ने भन्ने विषयमा छलफल गर्रौं। सम्पूर्ण योगदानकर्ताहरूलाई निवेदन छ की अ-आफ्ना विचार छलफलमा राख्नुहोस् कुन सही हो र कुन गलत ?? श्रेणीहरूको नाम यस प्रकार छन् :-

  1. श्रेणी:गा.वि.स. (श्रेणी बनिसकेको)
  2. श्रेणी:गाविस (श्रेणी बनिसकेको)
  3. श्रेणी:गाविसहरू
  4. श्रेणी:गाउँ विकास समितिहरू

--तुल्सी भगत (वार्तालाप) १७:२३, ७ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

छलफल

  1. श्रेणी:गाउँ विकास समितिहरू सही हो। -DULAL (मसँग कुरा गर्नुहोस्) ०२:२३, ११ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
  2.    - श्रेणी:गाउँ विकास समितिहरू । -निर्मल दुलाल (कुरा गर्नुहोस) १४:४९, ११ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
  3. 👍 राम्रो श्रेणी:गाउँ विकास समितिहरू-बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:०२, ११ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
  4.    श्रेणी:गाउँ विकास समितिहरू -देवराज पौडेल-वार्ता-ईमेल १४:३७, १२ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
  5.    - श्रेणी:गाउँ विकास समितिहरू-Nabin K. Sapkota (कुरा गर्ने) ०२:२२, १३ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
  6.    - श्रेणी:गाउँ विकास समितिहरू--पिताम्बर भट्टराई(कुरागर्ने)(योगदान) १३:४३, १३ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।


प्रतिलिपि अधिकार उल्लङ्घन सम्बन्धमा

नमस्ते, नेपाली विकिपीडियामा पटक पटक प्रतिलिपि अधिकार उल्लङ्घन गरेकोले २ प्रयोगकर्ताहरू माथि रोक लगाइएको छ । रोकको अवधि ७ दिन मात्र कायम गरिएको छ । प्रतिलिपि अधिकार उल्लङ्घन गर्ने सामग्री विकिपीडियामा राख्न मनाही छ त्यसकारण मेरो सबै प्रयोगकर्तावर्गमा अनुरोध छ कि प्रतिलिपि अधिकार उल्लङ्घन जस्तो संवेदनशील विषयमा जागरूकता देखाऔँ । यस सँग सम्बन्धित ढाँचाको निर्माण हाल गरिएको छ र छिट्टै यस सँग सम्बन्धित नीति निर्माण पनि हुनेछ । --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:१४, ३ अक्टोबर २०१५ (युटिसी(UTC))

प्रयोगकर्ता:बिप्लब आनन्द प्रयोगकर्ता वार्ता पृष्ठमा प्रतिलिपि अधिकार उल्लङ्घन सम्बन्धी गराइएको जानकारीका लागी हार्दिक धन्यवाद, तर सुझाव अनुरुप पृष्ठ सुधार गर्ने क्रममै प्रयोगकर्ता माथि लगाईएको रोक प्रति आपत्ति जनाउन चाहन्छु । पूर्वावलोकनका लागि अनुरोध- Prabina Karki

प्रबिना ज्यू, सन्देशको लागि धन्यवाद । मैले विकी नीतिको आधारमै रोक लगाएको हुँदा आपत्ति गर्नु पर्ने कारण नै छैन । विकिमा सबैको सहभागिता अनिवार्य छ, जसले यसको विकासमा टेवा पुग्छ । अब उपरान्त प्रतिलिपि अधिकार सम्बन्धी सामग्रीप्रति सजग रहनु हुन अनुरोध गर्दै भोलीबाट रोक हटाइने व्योहोरा जानकारी गराउँदछु । --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:४२, ५ अक्टोबर २०१५ (युटिसी(UTC))

Mountain pass

Mountain pass लाई नेपालीमा के भन्छन? Mountain Pass= दर्रा (हिंदी) Mountain pass= ला (तिब्बती) Mountain pass= ?? (नेपाली)

बोट अधिकार हटाउने सम्बन्धमा

नमस्ते ! नेपाली सम्पादनकर्ताहरू बिगत केही वर्ष देखि बोट प्रयोगकर्ताहरू निष्क्रिय अवस्थामा हुदै अगाडि पनि भविष्यमा योगदान नदिने खालको सम्भावना छ तसर्थ यी बोट प्रयोगकर्ताहरूको बोट अधिकार हटाउने सम्बन्धमा अ-आफ्नो विचारहरू व्यक्त गर्नुहोस्। यो सुचीमा निष्क्रिय भएको बोट प्रयोगकर्ताहरूका विवरण छन् :-

क्रम

सं.

बोट प्रयोगकर्ताहरू बोट अपरेटर योगदान निष्क्रिय समय
१. Albambot 알밤한대 योगदानहरू २२ फेब्रुअरी २००९, देखि हाल सम्म
२. AlleborgoBot Alleborgo योगदानहरू १५ डिसेम्बर २००८, देखि हाल सम्म
३. AvocatoBot Avocato योगदानहरू २७ फेब्रुअरी २०१३, देखि हाल सम्म
४. BhawaniBot Bhawani Gautam योगदानहरू १३ सेप्टेम्बर २०१२, देखि हाल सम्म
५. BotGanesh Ganesh Paudel योगदानहरू १५ डिसेम्बर २०१३, देखि हाल सम्म
६. BotMultichill Multichill योगदानहरू १७ अप्रिल २०११, देखि हाल सम्म
७. DragonBot Jacob.jose योगदानहरू १४ जनवरी २०१३, देखि हाल सम्म
८. HiW-Bot Hedwig_in_Washington योगदानहरू ७ नोभेम्बर २०१२, देखि हाल सम्म
९. EukeshBot Eukesh योगदानहरू २३ मे २०१०, देखि हाल सम्म
१०. Luckas-bot Luckas Blade योगदानहरू २९ मे २०१२, देखि हाल सम्म
११. PipepBot Pipep योगदानहरू ७ सेप्टेम्बर २००८, देखि हाल सम्म
१२. Purbo T Purodha योगदानहरू २६ अगस्त २००९, देखि हाल सम्म
१३. RajeshBot RajeshPandey योगदानहरू २३ फेब्रुअरी २०१४, देखि हाल सम्म
१४. SpBot Euku योगदानहरू २३ सेप्टेम्बर २००९, देखि हाल सम्म
१५. TinucherianBot Tinucherian योगदानहरू ४ मार्च २०११, देखि हाल सम्म
१६. Vagobot Vago योगदानहरू १९ सेप्टेम्बर २०१२, देखि हाल सम्म
१७. WikitanvirBot Wikitanvir योगदानहरू ७ मे २०१२, देखि हाल सम्म

अधिकार हटाउनको लागि समर्थन

  1.  समर्थन --तुल्सी भगत (वार्तालाप) १४:१३, २ नोभेम्बर २०१५ (युटिसी(UTC))

छलफल

  • I'm still alive, I want to make some more contributions, don't kill me please! (Manually signed by my operator)-BotGanesh (कुरा गर्ने) ०५:३२, ४ नोभेम्बर २०१५ (युटिसी(UTC))