पब्लिक कम्पनी
स्वरूप
(सार्वजनिक कम्पनीबाट अनुप्रेषित)
कम्पनी |
---|
पब्लिक कम्पनी भन्नाले कम्तिमा सात जना संस्थापक भई बढीमा जति पनि संस्थापक रहि स्थापना हुने कम्पनीलाई पब्लिक भनिन्छ ।[१] यो एक किसिमको संयुक्त स्टक कम्पनी हो । जुन कम्पनीको शेयर स्वामित्वलाई साधारण जनतामा बाडिएको र शेयर बजारमा स्वतन्त्र रूपमा शेयरको कारोबार हुने कम्पनीलाई पब्लिक कम्पनी भनिन्छ ।[२] पब्लिक कम्पनीको शेयर तथा डिबेन्चर खुलारूपमा विक्रि हुने गर्दछ भने यस्तो कम्पनीको शेयरलाई शेयरधनीले धितोबन्धक राख्न वा अन्य कुनै किसिमले हक छाडी दिन खुला हुने गर्दछ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ कम्पनी ऐन, २०६३
- ↑ http://www.nrb.org.np/lgd/acts_ordinances/Company%20Act,%202063_Nepali.pdf वेब्याक मेसिन अभिलेखिकरण २०१५-१०-१० मिति