सौराहा, चितवन
स्वरूप
सौराहा
Sauraha | |
---|---|
देश | नेपाल |
अञ्चल | नारायणी |
जिल्ला | चितवन जिल्ला |
जनसङ्ख्या (1991) | |
• जम्मा | २,६९९ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
सौराहा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित गाँउ हो। सौराहा नेपालको आकर्षक पर्यटकीय गन्तव्य पनि हो। चितवन राष्ट्रिय निकुञ्जको मध्यमा पर्ने यो क्षेत्रमा धेरै होटल, लज, रिसोर्ट र रेस्टुरेन्टहरू छन्। निकुञ्ज र सामुदायिक वनमा हात्ती र जीप सफारी गर्नका लागि पनि यो ठाउँ प्रसिद्ध छ।[१]
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "नेपालको घुम्नैपर्ने १३ गन्तब्य", Nepal Republic Media, अन्तिम पहुँच २०१४-०९-२२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा सौराहा, चितवन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।