कीचक
नेपाली विकिपीडियाबाट
यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।
कीचक राजा विराटको सालो थियो तथा तिनको सेनापति थियो। आज्ञात्वासका समय जब पाण्डव आफ्नो एक वर्षको अवधी राजा विराटका यहा व्यतीत गर्दै थिए तब वहाँ द्रौपदी "सैरंधृी" नामक एक दासीका रूपमा राजा विराटकी पत्नीको सेवामा कार्यरत थियो। त्यस समय कीचक द्रौपदी "सैरंधृी"मा मोहित भयो। एक दिन त्यसले बल़पूर्वक द्रौपदी "सैरंधृी"लाई पाने कोशिशको जसका परिणामस्वरूप भीमले कीचकको वध गरिदिए।
| यो लेख एक आधार हो। तपाईं यसलाइ बढाएर विकिपीडियालाई सहायता गर्न सक्नुहुन्छ। |
|
|||||||||||||