दुर्योधन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
दुर्योधन

दुर्योधन महाभारतको प्रमुख पात्र हुन् । उनी हस्तिनापुरका राजा धृतराष्ट्र तथा गान्धारीका जेठा छोरा र कौरवहरुका जेठा भाइ हुन् । उनलाई घमण्ड र अन्यायका प्रतिकको रुपमा चिनिन्छ । दुर्योधनको वध पाण्डु पुत्र भीमसेनले गरेका थिए ।


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा