सुभद्रा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।

सुभद्रा कृष्णको बहिनी थिईन र महाभारतको एक पात्र पनि। सुभद्राको विवाह अर्जुनसँग भएको थियो। अभिमन्यु सुभद्राकै पुत्र थिए।