पाञ्चाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाञ्चाल प्राचीन भारतको १६ महाजनपद मध्य एक हो । महाभारतको समयमा यो द्रुपदको राज्य थियो । यही जनपद अनुसार द्रौपदीलाई पाञ्चाली भनिएको थियो ।


प्राचीन भारतमा पांचाल राज्यको स्थिति

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]