देवनागरी लिपि

नेपाली विकिपीडियाबाट

(देवनागरी लिपी बाट पठाईएको)
यसमा जानुहोस्: अन्वेषण, खोज
ब्राम्ही लिपि से जन्मी लिपियाँ

ब्राम्ही

श्रेणी: लिपि श्रेणी: भाषाविज्ञान श्रेणी: भाषा-विज्ञान देवनागरी एउटा लिपि हो| यो लिपि विशेष गरेर दक्षिण एसिया मा प्रयोग हुन्छ| यो लिपि देब्रे देखिं दायांतर्फ लेखिन्छ| यो लिपि संस्कृत, नेपाली, नेपाल भाषा, हिन्दी, मराठी, भोजपुरी, मैथिली, पाली, रोमानी आदि भाषाहरु लेख्नमा प्रयोग भएको पाईन्छ|