मालदिभ्स

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
गणतन्त्र मालदिभ्स
ދިވެހިރާއްޖޭގެ ޖުމްހޫރިއްޔާ
(Dhivehi Raajjeyge Jumhooriyya)
राष्ट्रगानGaumii salaam
"National Salute"

राजधानी Malé

4°10′30.65″N 73°30′38.14″E / 4.1751806°N 73.5105944°E / 4.1751806; 73.5105944}

सरकारी भाषा Dhivehi
धर्म  ≈100% Dhivehis[१][२][३] (excluding foreigners)
सरकारको प्रकार Presidential republic
 -  President Mohammed Waheed Hassan Manik
 -  Vice President Mohamed Waheeduddeen (pending confirmation from Majlis)
 -  Speaker Abdulla Shahid
 -  Chief Justice Ahmed Faiz
Independence
 -  from United Kingdom 26 July 1965 
 -  Current constitution 07 August 2008 
क्षेत्रफल
 -  जम्मा २९८ km2 (206th)
११५ sq mi 
 -  पानी (%) ≈100% (land negligible)
जनसङ्ख्या
 -  January 2012 estimate 328,536 [४] (175th)
 -  जनघनत्व 1,102.5/km2 (11th)
२,८५५.४/sq mi
GDP (PPP) 2015 estimate
 -  जम्मा $2.931 billion[५] 
 -  प्रतिव्यक्ति आय $9,005[५] (87th)
GDP (nominal) 2011 estimate
 -  Total $2.062 billion[५] 
 -  प्रतिव्यक्ति आय $6,336[५] 
HDI (2011) Red Arrow Down.svg 0.661[६] (medium) (109th)
मुद्रा Maldivian Rufiyaa (MVR)
समय क्षेत्र (UTC+5)
Date formats dd/mm/yy
सडक प्रयोग left
इन्टरनेट TLD .mv
टेलिफोन कोड नं. 960

मालदीभ भारतीय उप-महाद्वीप नजीक हिन्द महासागरमा स्थित एक देश हो। मालदीभ दक्षिण एशियाको राजनैतिक र आर्थिक सहयोग मंच सार्कको सबै भन्दा सानो सदस्य हो। यसको राजधानी माले हो। मालदीभको अर्थव्यवस्था मुख्य रूपबाट पर्यटनमाछा ब्यवसायमा आधारित छ र यसको गिनती सबै भन्दा गरीब[citation needed]देशहरू मध्य हुन्छ। वर्ष २००८मा राष्ट्रपति पदको लागि पहिलो चोटी भाको बहु दलीय लोकतांत्रिक चुनावमा मोहमेद नासिरले विजय हासिल गरि मामून अब्दुल गय्यूमको तीस वर्षको वर्चस्वलाई तोड्यो।

[सम्पादन गर्ने] नाम

मालदिभ, वस्तुत: संस्कृतको 'मालद्वीप' हो। नामबाटनै थाह हुन्छ कि यो द्वीपहरूको देश हो। श्रीलंकाको प्राचीन इतिहास-ग्रन्थ महावंशमा एक द्वीपको नाम पालिमा 'महिलदिव' छ, जसको अर्थ 'महिलाहरूको द्वीप' हो।

केहि विद्वानहरूको मत छ कि 'मालदिभ' शब्द मालाद्वीप बाट निकलेको छ जसको अर्थ हुन्छ - 'द्वीपहरूको माला'।

[सम्पादन गर्ने] भाषा

धिवेही (Dhivehi) मालदीवको राष्ट्र भाषा हो जुन जनसामान्यको भाषा पनि हो।

[सम्पादन गर्ने] सन्दर्भ सूची

  1. David Levinson (1947), Ethnic groups worldwide: a ready reference handbook, Oryx Publishers, ISBN 978-1-57356-019-1, <http://books.google.mv/books?id=uwi-rv3VV6cC&q=maldives>. Retrieved on १ फेब्रुअरी २०११ 
  2. Cite error: Invalid <ref> tag; no text was provided for refs named Maloney.2C_Clarence
  3. Cite error: Invalid <ref> tag; no text was provided for refs named r1
  4. "CIA Factbook" 
  5. ५.० ५.१ ५.२ ५.३ "Maldives" 
  6. Human development statistical annex. undp.org (2011)
व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा