मेष राशि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेष राशि
राशीको चिन्हभेडा
अवधी (परम्परागत, पश्चिमी)(२०२४, UTC)
नक्षत्रमेष
राशी तत्वअग्नी
राशीको गणCardinal
राशी ग्रहमङ्गल
राशी देवतासूर्य
मेषवृषमिथुनकर्कटसिंहकन्यातुलावृश्चिकधनुमकरकुम्भमीन

मेष राशि () /ˈɛərz/ (meaning "ram") राशि १२ राशि मध्य एक हो। यो राशिचक्रको पहिलो राशि पनि हो।

यो राशिको चिन्ह भेडा हो । मेष राशिले पूर्व दिशा जनाउँछ, यस राशिको स्वामि ’मङ्गल’ हो। यसको तीन द्रेष्काणों (दस दस अंशको तिन सम भाग) को स्वामी क्रमश: मङ्गल-मङ्गल, मङ्गल-सूर्य, और मङ्गल-गुरु हुन । मेष राशि भित्र अश्विनी नक्षत्रका चारै चरण र कॄत्तिकाको प्रथम चरण समावेश हुन्छ । प्रत्येक चरण 3.20' अंशको हुन्छ, जुन नवांशको एक पदको बराबर हुन्छ। यि चरणहरुका स्वामी यस्ता हुन्छन:

  • अश्विनी प्रथम चरणमा केतु-मङ्गल
  • द्वितीय चरणमा केतु-शुक्र
  • तॄतीय चरणमा केतु-बुध
  • चतुर्थ चरणमा केतु-चन्द्रमा
  • भरणी प्रथम चरणमा शुक्र-सूर्य
  • द्वितीय चरणमा शुक्र-बुध
  • तॄतीय चरणमा शुक्र-शुक्र
  • भरणी चतुर्थ चरणमा शुक्र-मङ्गल
  • कॄत्तिका के प्रथम चरणमा सूर्य

मेष राशि भित्र अश्विनी, भरणी र कृतिका नक्षत्रको पहिलो पाउ पर्दछ।[सम्पादन गर्नुहोस्]