ठुलापोखरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ठुलापोखरा
देश नेपाल
अञ्चललुम्बिनी
जिल्लाअर्घाखाँची
जनसङ्ख्या
 (1991)
 • जम्मा३४६९
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

ठुलापोखरा नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्लाको एक गाँउ विकास समिति हो। यस गाविसमा दहनेटा, धनामुडा, धरमपानी, कोलडाँडा, लाकुरीडाँडा, ठूलापोखरा र किसाना लगायतका गाउँहरू पर्दछन।