मालीका विश्व सम्पदा क्षेत्रहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन् २०१४ सम्ममा मालीका ४ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान[सम्पादन गर्नुहोस्]

ढाँचा:World Heritage Sites in Mali map

विश्व सम्पदा क्षेत्रहरूको सूची[सम्पादन गर्नुहोस्]

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको मालीका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: राष्ट्रको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
सम्पदा क्षेत्र चित्र स्थान मापदण्ड क्षेत्रफल
हे (एकड)
वर्ष विवरण सन्दर्भहरू
जेन्नेको पुरानो सहरहरू A large mud stone castle with hundreds of wooden poles sticking out around its upper half. Maliजेन्ने,
 माली
सांस्कृतिक:MaliOld
(iii), (iv)
१९८८ [२]
तिमबुक्तुखतरापूर्ण A picture of a very small pyramid with dozens of wooden poles sticking out around it. Maliतिम्बुक्तु सर्कल,
 माली
सांस्कृतिक:MaliTim
(ii), (iv), (v)
१९८८ [३][४]
असकियाको गुम्बाखतरापूर्ण A large dirt mound shaped like a pyramid with sticks sticking out around it. Maliगाव क्षेत्र,
 माली
सांस्कृतिक:MaliTom
(ii), (iii), (iv)
7000400000000000000४ (९.९) २००४ [५][६]
बन्दीएगराको भीर (डोगोनको भूमि) A view of a small, grassy field in front of a row of trees. A large ledge made of rock fills the background while a small waterfall emerges from the centre-left of its top. Maliबन्दीएगरा सर्कल,
 माली
मिश्रित:MaliCli
(v), (vii)
7005327390000000000३,२७,३९० (८,०९,०००) १९८९ [७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "World Heritage Properties in Mali", UNESCO, अन्तिम पहुँच ३१ मार्च २०१५ 
  2. "Old Towns of Djenné", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 
  3. "Timbuktu", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 
  4. "Ansar Dine fighters destroy Timbuktu shrines", Al Jazeera, ३० जुन २०१२, अन्तिम पहुँच ३० जुन २०१२ 
  5. "Tomb of Askia", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 
  6. "Heritage sites in northern Mali placed on List of World Heritage in Danger", UNESCO, २८ जुन २०१२, अन्तिम पहुँच ३० जुन २०१२ 
  7. "Cliff of Bandiagara (Land of the Dogons)", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:World Heritage Sites in Mali