नामिबियाका विश्व सम्पदा क्षेत्रहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन् २०१४ सम्ममा नामिबियाका २ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान[सम्पादन गर्नुहोस्]

ढाँचा:World Heritage Sites in Namibia map

विश्व सम्पदा क्षेत्रहरूको सूची[सम्पादन गर्नुहोस्]

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको नामिबियाका सांस्कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: राष्ट्रको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
सम्पदा क्षेत्र चित्र स्थान मापदण्ड क्षेत्रफल
हे (एकड)
वर्ष विवरण सन्दर्भहरू
नामिब बालुवा समुद्र Nam नामिबिया प्राकृतिक:NamNam
(vii), (viii), (ix), (x)
7006307770000000000३०,७७,७०० (७६,०५,०००) २०१३ [२]
ट्वाफेलफोन्टेन वा /उइ-//एइस Various drawings on a cave wall. NamTwyकुनेने क्षेत्र,
 नामिबिया
सांस्कृतिक:NamTwy
(iii), (v)
7001570000000000000५७ (१४०) २००७ [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "World Heritage Properties in Namibia", UNESCO, अन्तिम पहुँच ३१ मार्च २०१५ 
  2. "Namib Sand Sea", UNESCO, अन्तिम पहुँच ४ अगस्ट २०१३ 
  3. "Twyfelfontein or /Ui-//aes", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:World Heritage Sites in Namibia