ब्याडमिन्टन युरोप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ब्याडमिन्टन युरोप
सङ्क्षिप्त नामबिइ
गठन२७ सेप्टेम्बर १९६७
प्रकारखेलकुद सङ्घ
प्रधान कार्यालयब्रोन्ड्बी, डेनमार्क
सदस्यता
५२
अध्यक्ष
बेल्जियम Sven Serré
वेबसाइटhttp://badmintoneurope.com/Cms/

ब्याडमिन्टन युरोप यूरोपमा ब्याडमिन्टनको लागि शासकीय निकाय हो । यो ब्याडमिन्टन विश्व सङ्घ (बीडब्ल्यूएफ) को झण्डा भित्र पाँच महाद्वीपीय निकाय मध्ये एक छ । यसमा अहिले ५२ सदस्य संस्थाहरू छन् । यो जर्मनीको, फ्रान्सफर्टमा २७ सेप्टेम्बर १९६७ मा स्थापना भएको थियो । [१]

सदस्य राष्ट्रहरु[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "ब्याडमिन्टन युरोपेली सङ्घ", ब्याडमिन्टन युरोप, अन्तिम पहुँच २०१२-०३-११