ब्याडमिन्टन युरोप
स्वरूप
![]() | |
सङ्क्षिप्त नाम | बिइ |
---|---|
गठन | २७ सेप्टेम्बर १९६७ |
प्रकार | खेलकुद सङ्घ |
प्रधान कार्यालय | ब्रोन्ड्बी, डेनमार्क |
सदस्यता | ५२ |
अध्यक्ष | ![]() |
वेबसाइट | http://badmintoneurope.com/Cms/ |
ब्याडमिन्टन युरोप यूरोपमा ब्याडमिन्टनको लागि शासकीय निकाय हो । यो ब्याडमिन्टन विश्व सङ्घ (बीडब्ल्यूएफ) को झण्डा भित्र पाँच महाद्वीपीय निकाय मध्ये एक छ । यसमा अहिले ५२ सदस्य संस्थाहरू छन् । यो जर्मनीको, फ्रान्सफर्टमा २७ सेप्टेम्बर १९६७ मा स्थापना भएको थियो । [१]
सदस्य राष्ट्रहरु
[सम्पादन गर्नुहोस्]अल्बानिया
अर्मेनिया
अस्ट्रिया
अजरबैजान
बेलारुस
बेल्जियम
बोस्निया र हर्जगोभिना
बुल्गेरिया
क्रोएसिया
साइप्रस
चेक गणतन्त्र
डेनमार्क
इङ्ल्यान्ड
एस्टोनिया
फारोइ टापु
फिनल्यान्ड
फ्रान्स
जर्जिया
जर्मनी
गिब्रालटार
ग्रीस
ग्रिनल्यान्ड
हङ्गेरी
आइसल्यान्ड
आयरल्यान्ड
इजरायल
इटाली
लात्भिया
लिचेस्टाइन
लिथुआनिया
लग्जेमबर्ग
म्यासेडोनिया
माल्टा
मोल्दोभा
मोन्टेनेग्रो
नेदरल्यान्ड्स
नर्वे
पोल्यान्ड
पोर्चुगल
रोमानिया
रुस
स्कटल्याण्ड
सर्बिया
स्लोभाक गणतन्त्र
स्लोभेनिया
स्पेन
स्विडेन
स्विट्जरल्याण्ड
टर्की
युक्रेन
वेल्स
टूर्नामेन्टहरू
[सम्पादन गर्नुहोस्]- युरोपेली च्याम्पियनशिप
- युरोपेली पारा ब्याडमिन्टन च्याम्पियनशिप
- युरोपेली पुरुष र महिला टोली च्याम्पियनशिप
- युरोपेली मिश्रित टोली च्याम्पियनशिप
- युरोपेली जुनियर च्याम्पियनशिप
- युरोपेली U17 च्याम्पियनशिप
- युरोपेली U15 च्याम्पियनशिप
- युरोपेली सिनियर ब्याडमिन्टन च्याम्पियनशिप
- युरोपेली सर्किट
- युरोपेली क्लब च्याम्पियनशिप
दुई कार्यक्रमहरू बन्द गरिएका थिए, ती हुन्:
- हेल्भेशिया कप, युरोपेली B टोली ब्याडमिन्टन च्याम्पियनशिप
- फिनल्याण्ड कप, युरोपेली B जुनियर टोली ब्याडमिन्टन च्याम्पियनशिप
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "ब्याडमिन्टन युरोपेली सङ्घ", ब्याडमिन्टन युरोप, अन्तिम पहुँच २०१२-०३-११।