कोपेश्वर महादेव
स्वरूप
कोपेश्वर महादेव | |
---|---|
प्राथमिक विवरण | |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | ललितपुर जिल्ला |
देश | नेपाल |
कोपेश्वर महादेव ललितपुर जिल्लाको पाटन दरवार नजिक रहेको महत्त्वपूर्ण मन्दिर हो। यो शिव मन्दिर हो। यस मन्दिरको अगाडि पाटनको भिमसेन मन्दिर रहेको छ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- मन्दिर
- कुम्भेश्वर मन्दिर (Kumbeshwar Mandir)
- वटुक भैरव (Batuk Bhairab (Lagankhel))
- बंगलामुखी मन्दिर (Bangalamukhee Mandir)
- चामुन्डा मन्दिर, पाटन (Chamunda Temple (Patan))
- मिन नाथ मन्दिर (चाकुवा ध्यो) (Min Nath (Tangal))
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा बगलामुखी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- नेपालका मन्दिरहरूसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
- मन्दिरहरूसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।