विकिपिडिया:के तपाईलाई थाहा छ?/आवेदनहरू
नेपाली विकिपिडियाको मुख्य पृष्ठमा रहेको के तपाईंलाई थाहा छ? खण्डको लागी यहाँ आवेदन राख्नसक्नु हुन्छ । यदि तपाईंले त्यस खण्डमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्द छु । के तपाईलाई थाहा छ? आवेदन तयार गर्नुहोस् तलको बटन थिचि के तपाईंलाई थाहा छ? को लागी आवेदन तयार गर्नु सक्नुहुन्छ जुन की प्रबन्धक द्वारा जाँच गरि स्वीकृत गरिनेछ ।
|
के तपाईंलाई थाहा छ?... |
| |
के तपाईलाई थाहा छ? को लागि आवेदनको प्रक्रिया
[सम्पादन गर्नुहोस्]आवेदकले तलको विवरण भरि आवेदन गर्नुहोला ।
{{subst:के तपाईलाई थाहा छ?/आवेदनहरू | शीर्षक = जानकारी शीर्षक | आवेदन = आवेदन गरिएको जानकारी | पृष्ठ = जानकारीको पृष्ठ राख्ने | आवेदक = आवेदनकर्ताको प्रयोगकर्ता नाम | छनौट तथा समन्वय समितिद्वारा नोट = छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने) | टिप्पणी = }}
आवेदनहरू
[सम्पादन गर्नुहोस्]- आवेदन: शहीद दशरथ चन्दको प्रेमिका जुलिया राणा (चित्रमा) थिइन्।
- पृष्ठ: जुलिया राणा
- आवेदक: बडा काजी
- छनौट तथा समन्वय समितिद्वारा नोट:
- टिप्पणी:
पेनेलोप क्रुज
[सम्पादन गर्नुहोस्]- आवेदन: पेनेलोप क्रुज सन् २००९ मा सर्वश्रेष्ठ सहायक अभिनेत्रीको लागि ओस्कार जित्ने पहिलो स्पेनी महिला थिइन्।
- पृष्ठ: पेनेलोप क्रुज
- आवेदक: Saroj Uprety
- छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन
- टिप्पणी: १४ जुलाई, २०२० मा थपियो- Saroj Uprety (कुरा गर्ने) १६:४५, १४ जुलाई २०२० (नेपाली समय)
सेन्टी भाइरस
[सम्पादन गर्नुहोस्]- आवेदन: सन् २०२० नेपाली हास्य–नाटक चलचित्र सेन्टी भाइरसको शीर्षक एक ज्योतिषीको सल्लाहमा एन्टी भाइरसबाट परिवर्तन गरिएको थियो।
- पृष्ठ: सेन्टी भाइरस
- आवेदक: Saroj Uprety
- छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन
- टिप्पणी: ४ अगस्त, २०२० मा थपियो--Saroj Uprety (कुरा गर्ने) १४:३८, ४ अगस्त २०२० (नेपाली समय)
- हटाइयो, लेख बनाइएको छैन--Saroj Uprety (कुरा गर्ने) १४:१८, २५ अक्टोबर २०२० (नेपाली समय)
कबड्डी कबड्डी कबड्डी
[सम्पादन गर्नुहोस्]- आवेदन: सन् २०१९ नेपाली प्रेमप्रसङ्गयुक्त हास्य कबड्डी कबड्डी कबड्डीले नेपालमा सबैभन्दा बढी कमाई गर्ने चलचित्र उद्घाटनको कीर्तिमान बनाएको छ।
- पृष्ठ: कबड्डी कबड्डी कबड्डी
- आवेदक: Saroj Uprety
- छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन
- टिप्पणी: ४ अगस्त, २०२० मा थपियो--Saroj Uprety (कुरा गर्ने) १४:३८, ४ अगस्त २०२० (नेपाली समय)
- हटाइयो, लेख बनाइएको छैन--Saroj Uprety (कुरा गर्ने) १४:१८, २५ अक्टोबर २०२० (नेपाली समय)
पशुपती
[सम्पादन गर्नुहोस्]पशुपती
[सम्पादन गर्नुहोस्]- आवेदन: पशुपतीमा सन्ध्याकालीन आरतीको थालनी वि.स. २०६४ बाट सुरु भएको हो।
- पृष्ठ: पशुपती
- आवेदक: Learnerktm
- छनौट तथा समन्वय समितिद्वारा नोट: @Learnerktm: कृपया पृष्ठहरू लिंक गर्नुहोस्।--Saroj Uprety (कुरा गर्ने) १४:३२, २५ अक्टोबर २०२० (नेपाली समय)
- टिप्पणी:@Saroj Uprety:जी मैले पशुपतिको पृष्ठमा लिंक गर्दिएको छु। एकचोटि रुजु गर्नुहोला। --प्रदिप थापा (कुरा गर्ने) १८:३९, १५ जुन २०२१ (नेपाली समय)
राजनीति
[सम्पादन गर्नुहोस्]नेपाल कम्युनिस्ट पार्टी का संस्थापक क. पुष्पलाल हुन ।
नेपाली फुटबल
[सम्पादन गर्नुहोस्]नेपाली फुटबलका सर्वाधिक गोलकर्ताहरु
[सम्पादन गर्नुहोस्]- आवेदन: नेपाली फुटबलको इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडीहरू हरि खड्का र नीराजन रायमाझी हुन्। दुवैले १३/१३ गोल गरेर नेपालका लागि सर्वाधिक गोलकर्ताको रुपमा कीर्तिमानी राखेका छन्।
- पृष्ठ: नेपाली राष्ट्रिय फुटबल टिम
- आवेदक: Pradip Thapa
- छनौट तथा समन्वय समितिद्वारा नोट:
- टिप्पणी:
नेपाली फुटबल
[सम्पादन गर्नुहोस्]नेपालको फराकिलो जित
[सम्पादन गर्नुहोस्]- आवेदन: नेपालको फुटबलमा हालसम्मकै फराकिलो जित भुटानसँग छ । नेपालले औठौं सागमा दशरथ रंगशालामा भएको खेलमा भुटानालाई ७–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।
- पृष्ठ: नेपाली राष्ट्रिय फुटबल टिम
- आवेदक: Pradip Thapa
- छनौट तथा समन्वय समितिद्वारा नोट:
- टिप्पणी:
नेपालको सबैभन्दा ठूलो सौर्य विद्युत आयोजना
[सम्पादन गर्नुहोस्]नेपालको सबैभन्दा ठूलो सौर्य विद्युत आयोजना नुवाकोटमा रहेको छ । यसको उत्पादन क्षेमता २५ मेगावाट रहेको छ ।
शक्ति पृथकीकरणको सिद्धान्त
[सम्पादन गर्नुहोस्]- आवेदन: शक्ति पृथकीकरणको सिद्धान्तको परिकल्पना फ्रेन्च दार्शनिक मन्टेस्क्युले गरेका थिए।
- पृष्ठ: शक्ति पृथकीकरण
- आवेदक: Bishal Shrestha
- छनौट तथा समन्वय समितिद्वारा नोट:
- टिप्पणी:
नेपालमा हाल १३१ वटा भाषा बोलिन्छ।
गुप्ता दह
[सम्पादन गर्नुहोस्]यो 5नम्बर पर्देशको हिमाली जिल्ला रुकुम पुर्ब म पर्छ यो सिस्ने गाउपालिका वडा न: १ मा अबस्थित मनोरम स्थल हो यो पछिल्नो समय आन्तरिक पर्यटक को रोजाईको गन्तब्य बनेको छ यहाँ पुग्न २ दिनको पैदल यत्रा तय गर्नु पर्ने हुन्छ रुकुमकोट बाट केही सम्म यातायात को सुबिधा भयपनी
नेपाल को सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज
[सम्पादन गर्नुहोस्]शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज हो।जुन डोल्पा जिल्लामा पर्दछ। यसको क्षेत्रफल ३५५५ वर्ग कि.मी रहेको छ।
नेपाल को सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज
[सम्पादन गर्नुहोस्]रारा राष्ट्रिय निकुञ्ज हो जसको कूल क्षेत्रफल १०६ वर्ग कि.मी रहेको छ।
हिन्दु दर्शन अनुसार ब्रह्माण्डको आयु
[सम्पादन गर्नुहोस्]हिन्दु दर्शन अनुसार ब्रह्माण्डको आयु
[सम्पादन गर्नुहोस्]- आवेदन: हिन्दु दर्शनका अनुसार ब्रह्माण्डको आयु ४,३२,००,००,००,००० (चार खर्ब बत्तीस अर्ब) को हुन्छ जुन ब्रह्माको समयानुसार एक सय वर्ष बराबरको हुन्छ।
- पृष्ठ: कल्प
- आवेदक: Saugat Ghimire
- छनौट तथा समन्वय समितिद्वारा नोट:
- टिप्पणी:
Sgt gh (कुरा गर्नुहोस्) २०:५२, १७ डिसेम्बर २०२३ (नेपाली समय)
ASI nepal
[सम्पादन गर्नुहोस्]police 2405:ACC0:1504:BC07:7432:F5EA:D6A1:BB45 (कुरा गर्नुहोस्) ०९:३३, २८ मार्च २०२४ (नेपाली समय)
लघुबित्त्तको स्थापना कहिले भयो
[सम्पादन गर्नुहोस्]लघुबित्त्त 2400:1A00:BB20:E65A:5BD:F7ED:BE48:3CA4 (कुरा गर्नुहोस्) ०८:२८, १ मे २०२४ (नेपाली समय)
सुरेन्द्र महर्जन 'अमर'
[सम्पादन गर्नुहोस्]नेपाली 2403:3800:3204:54E4:ACB0:8220:EC55:3305 (कुरा गर्नुहोस्) २१:३९, १५ अक्टोबर २०२४ (नेपाली समय)