यौनकर्मीविरुद्धको हिंसा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यौनकर्मी विरुद्धको हिंसा भनेको यौनकर्म पेशा अंगालेकी कुनै महिला लाई यौनक्रिणा स्थल भित्र वा बाहिर घृणित दृष्टीकोणले हेर्ने र यौनकर्मी भएकै कारणले उसलाई शाररिक, मानसिक यातना दिने,  सम्भोगको लागि एउटा सामान्य खेलौना झै व्यवहार गर्ने र कुट पिट र हत्यासमेत गर्ने जस्ता कार्यलाई यौनकर्मीविरुद्धको हिंसा भनिन्छ ।

यौनकर्मीलाई समाजमा घृणित दृष्टिले हेरिन्छ। उनीहरू माथि हिंसा हुनुको यो मुख्य कारण पनि यहि हो।

वेश्यावृति[सम्पादन गर्नुहोस्]

वेश्यावृति भन्नाले यौनकर्मीले गर्ने एक प्रकारको यौन पैसा हो। यो पेसा प्राय बाध्यताले नै गरेको यौनकर्ममा लागेका महिलाहरू बाताउँछन्।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]