दाँदे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दाँदे यो एक खेती गर्न किसानले प्रयोग गर्ने औजार हो । खेतमा अथवा बारीमा जोत्न [१]जाँदा यसको प्रयोग गरिन्छ । लामो अथवा छोटो बिड दुबै रहेको पाइन्छ यसमा । पहिला पहिला मानिसको काधमा डोरी राखेर दाँदे खेतमा घिर्सादै जोत्ने गरिन्थ्यो । त्यसपछि परिर्वतन भई दुई गोरुको सहायताले यसलाई जोत्नको लागि यसको प्रयोग गरिन्छ । यो विशेषगरी ग्रामीण भेगमा जहाँ यातायातको साधन नचल्ने ठाउँमा यसको प्रयोग बढी मात्रामा हुने गर्दछ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]