अँद्रे मारी एम्पियर
स्वरूप
अँद्रे मारी एम्पियर (२० जनवरी १७७५ - १० जुन १८३६) एक फ्रान्सेली भौतिकशास्त्री थिए। उनले विद्युत चुम्बकत्वसॅंग सम्बन्धित एक महत्त्वपूर्ण नियमको प्रतिपादन गरे जसलाई 'एम्पीयरको नियम' भनिन्छ। विद्युत धाराको एकाई एम्पियर उनैको नाममा राखिएको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा अँद्रे मारी एम्पियर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।