धनगढी विमानस्थल
धनगढी विमानस्थल | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
विवरण | |||||||||||
विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||
मालिक | नेपाल सरकार | ||||||||||
सञ्चालक | नेपाल नागरिक उड्डयन प्राधिकरण | ||||||||||
अवस्थित स्थान | धनगढी | ||||||||||
उचाइ समुद्री सतह | ६९० ft / २१० m | ||||||||||
निर्देशाङ्क | २८°४५′१२″उ॰ ८०°३४′५५″पू॰ / २८.७५३३३°N ८०.५८१९४°E | ||||||||||
नक्सा | |||||||||||
Location of airport in Nepal | |||||||||||
धावनमार्ग | |||||||||||
| |||||||||||
Source:[१] |
धनगढी विमानस्थल (IATA: DHI, ICAO: VNDH) नेपालको सुदूरपश्चिम प्रान्तको कैलाली जिल्लामा सेवा प्रदान गर्ने धनगढीमा अवस्थित एउटा आन्तरिक विमानस्थल हो। धनगढी विमानस्थल सुदूरपश्चिम प्रदेशको जिल्ला र मुगु जिल्लाको रारा विमानस्थलमा सेवा प्रदान गर्ने क्षेत्रीय विमानस्थल पनि हो। धनगढी विमानस्थलदेखि खप्तड राष्ट्रिय निकुञ्जसम्म केही व्यावसायिक हेलिकप्टर सञ्चालनमा छन् ।
इतिहास
[सम्पादन गर्नुहोस्]धनगढी विमानस्थल सन् १९५८ जुलाई ६ मा स्थापना भएको हो । [[१]] २०२२ मा, नेपाल एयरलाइन्सले धनगढी विमानस्थलबाट क्षेत्रीय उडानहरू पुन: सुरु गर्यो र यसलाई एयरलाइनको सबैभन्दा पश्चिमी हब बनाएको थियो। [[२]]
एयरलाइन्स र गन्तव्यहरू
[सम्पादन गर्नुहोस्]विमानसेवा | गन्तव्य(हरू) |
---|---|
बुद्ध एयर | काठमाडौँ,[२] पोखरा |
नेपाल वायुसेवा निगम | बाजुरा, दिपायल सिलगढी, जयपृथ्वी[३] |
सौर्य एयरलाइन्स | काठमाडौँ[४] |
श्री एयरलाइन्स | काठमाडौँ[५] |
नामांकरण
[सम्पादन गर्नुहोस्]यो विमानस्थलको नाम नेपालको धनगढी नगरको नामबाट राखीएको हो।
स्थिति
[सम्पादन गर्नुहोस्]यो विमानस्थल कैलाली सदरमुकाम धनगढीको पूर्वी क्षेत्रमा पूर्व पश्चिम लम्विएर रहेको छ।
विमान सेवाहरू
[सम्पादन गर्नुहोस्]नेपाल वायुसेवा गोर्खा एअरलाईन्स सिता एअर
उडान
[सम्पादन गर्नुहोस्]यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिश्तारित छ-
- ↑ Airport information for DHI / VNDH at Great Circle Mapper.
- ↑ "Flight schedule", Buddha Air, मूलबाट २० अक्टोबर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुन २०१०।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;OK
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "Scheduled flights", Saurya Airlines, मूलबाट १० जुन २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुन २०१०। वेब्याक मेसिन अभिलेखिकरण १० जुन २०१० मिति
- ↑ "Scheduled flights", Yeti Airlines, मूलबाट १० जुन २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुन २०१०। वेब्याक मेसिन अभिलेखिकरण १० जुन २०१० मिति