धनगढी विमानस्थल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सुदुरपस्चिम नेपालको तराइमा रहेको धनगढी विमानस्थल सुदुरपस्चिम तराइ क्षेत्रको प्रमुख विमानस्थल हो। धनगढी विमानस्थलको एअरपोर्ट कोड |DHI|VNDH हो।

नामांकरण[सम्पादन गर्ने]

यो विमानस्थलको नाम नेपालको धनगढी नगरको नामबाट राखीएको हो।

स्थिति[सम्पादन गर्ने]

यो विमानस्थल कैलाली सदरमुकाम भद्रपुरको पूर्वी क्षेत्रमा पूर्व पश्चिम लम्विएर रहेको छ। यो विमानस्थल हालैमात्र पिच गरिएको छ।

विमान सेवाहरू[सम्पादन गर्ने]

नेपाल वायुसेवा गोर्खा एअरलाईन्स सिता एअर

उडान[सम्पादन गर्ने]

यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिश्तारित छ-