सामग्रीमा जानुहोस्

धनगढी विमानस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

धनगढी विमानस्थल
विवरण
विमानस्थल प्रकारसार्वजनिक
मालिकनेपाल सरकार
सञ्चालकनेपाल नागरिक उड्डयन प्राधिकरण
अवस्थित स्थानधनगढी
उचाइ समुद्री सतह६९० फिट / २१० मी
निर्देशाङ्क२८°४५′१२″ उत्तर ८०°३४′५५″ पूर्व / २८.७५३३३° उत्तर ८०.५८१९४° पूर्व / 28.75333; 80.58194
नक्सा
धनगढी विमानस्थल नेपाल-को अवस्थिति
धनगढी विमानस्थल
धनगढी विमानस्थल
Location of airport in Nepal
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
09/27 १,८०० ५,९०६ black topped
Source:[१]

धनगढी विमानस्थल (IATA: DHI, ICAO: VNDH) नेपालको सुदूरपश्चिम प्रान्तको कैलाली जिल्लामा सेवा प्रदान गर्ने धनगढीमा अवस्थित एउटा आन्तरिक विमानस्थल हो। धनगढी विमानस्थल सुदूरपश्चिम प्रदेशको जिल्ला र मुगु जिल्लाको रारा विमानस्थलमा सेवा प्रदान गर्ने क्षेत्रीय विमानस्थल पनि हो। धनगढी विमानस्थलदेखि खप्तड राष्ट्रिय निकुञ्जसम्म केही व्यावसायिक हेलिकप्टर सञ्चालनमा छन् ।

इतिहास

[सम्पादन]

धनगढी विमानस्थल सन् १९५८ जुलाई ६ मा स्थापना भएको हो । [] २०२२ मा, नेपाल एयरलाइन्सले धनगढी विमानस्थलबाट क्षेत्रीय उडानहरू पुन: सुरु गर्‍यो र यसलाई एयरलाइनको सबैभन्दा पश्चिमी हब बनाएको थियो। []

एयरलाइन्स र गन्तव्यहरू

[सम्पादन]
विमानसेवागन्तव्य(हरू)
बुद्ध एयर काठमाडौँ,[२] पोखरा
नेपाल वायुसेवा निगम बाजुरा, दिपायल सिलगढी, जयपृथ्वी[३]
सौर्य एयरलाइन्स काठमाडौँ[४]
श्री एयरलाइन्स काठमाडौँ[५]

नामांकरण

[सम्पादन]

यो विमानस्थलको नाम नेपालको धनगढी नगरको नामबाट राखीएको हो।

स्थिति

[सम्पादन]

यो विमानस्थल कैलाली सदरमुकाम धनगढीको पूर्वी क्षेत्रमा पूर्व पश्चिम लम्विएर रहेको छ।

विमान सेवाहरू

[सम्पादन]

नेपाल वायुसेवा गोर्खा एअरलाईन्स सिता एअर

उडान

[सम्पादन]

यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिश्तारित छ-

  1. ↑ Airport information for DHI / VNDH at Great Circle Mapper.
  2. ↑ "Flight schedule", Buddha Air, मूलबाट २० अक्टोबर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुन २०१०।
  3. ↑ उद्दरण त्रुटी: अवैध <ref>चिनो; "OK" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  4. ↑ "Scheduled flights", Saurya Airlines, मूलबाट १० जुन २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुन २०१०। अभिलेखिकरण १० जुन २०१० वेब्याक मेसिन
  5. ↑ "Scheduled flights", Yeti Airlines, मूलबाट १० जुन २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुन २०१०। अभिलेखिकरण १० जुन २०१० वेब्याक मेसिन