शिवनगर, चितवन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शिवनगर नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लाबागमती प्रदेश मा स्थित भरतपुर महानगरपालिका वडा नं १४ को सदरमुकाम हो। भरतपुर-१४ को वडा अध्यक्ष राजेन्द्र सांखी हुन् । यसै भरतपुर-१४ शिबनगर मा कं. पुष्पकमल दाहाल (प्रचण्ड) को घर छ, उनी यहीँ बस्छन् । शिबनगर मा धेरै बहु जातीय र उनीहरुले मान्ने छुट्टाछुट्टै बहु संस्कृतिक पनि छ। शिबनगर एक पयटक क्षेत्र पनि हो। https://www.youtube.com/STSDigitalYT

यसका क्षेत्र/ठाउँ हरु[सम्पादन गर्नुहोस्]

भरतपुर -१४ मा पर्ने ठाउँ हरु, सुन्दरबस्ती , पकैडि, बरौजी, भिमसिमनगर, शिवनगर , हनुमाननगर, शान्तिपुर, जिम्मुवाल चोक

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

STS Digital ढाँचा:STS Digital pvt.ltd

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]