ज्ञानेन्द्र मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ज्ञानेन्द्र मल्‍ल
व्यक्तिगत जानकारी
जन्म (1990-09-16) १६ सेप्टेम्बर १९९० (उमेर ३३)
नेपाल
उपनामज्ञानु
ब्याटिङदायाँ हाते
भूमिकाब्याट्सम्यान तथा आंशिक विकेट किपर
वेबसाइटफेसबुकमा ज्ञानेन्द्र मल्ल
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
एदिअ पदार्पण (क्याप )१ अगस्ट ई.सं. २०१८ v नेदरल्यान्ड
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय३० अगस्ट ई.सं. २०१८ v संयुक्त अरब इमिरेट्स
टि२०आई पदार्पण (क्याप )१६ मार्च ई.सं. २०१४ v हङकङ
अन्तिम टि२०आई२९ जुलाई ई.सं. २०१८ v नेदरल्यान्ड
टि२०आई पोशाक११
घरेलु टोली जानकारी
वर्षटिम
ई.सं. २०११-२०१५एपीएफ (राष्ट्रिय लिग) (squad no. ११)
ई.सं. २०१४-२०१४कलर्स एक्स-फ्याक्टर्स (एनपीएल)
ई.सं. २०१३-२०१३ओन्टारियो क्रिकेट एकेडेमी तथा क्लब
खेल जीवन तथ्याङ्क
प्रतियोगिता T20I LA T20 Y ODI
म्याच ११ ३७ ३३ १२
कुल रन १६३ ९०४ ५३५ १७६
ब्याटिङ औसत १४.८१ २६.५८ १८.४४ १६.००
१००/५० ०/० ०/४ ०/१ ०/१
सर्वोच्च स्कोर ४८ ९१* ५२ 64
कुल बल १२
विकेट
बलिङ औसत १.५०
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट
उत्कृष्ट बलिङ २/३
क्याच/स्टम्प ३/– १५/२ ११/५ ५/–
स्रोत: EPSNcricinfo, ३० अगस्ट २०१८

ज्ञानेन्द्र मल्‍ल नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने भरपर्दा खेलाडी हुन । उनी सन् २०१९नोभेम्वरमा देखी नेपालि राष्ट्रिय क्रिकेट टोलिका कप्तान हुन । उनी दायाँहाते ब्याट्सम्यान हुन। मार्च २००६बाट नेपालि राष्ट्रिय क्रिकेट टोलिमा खेल्न सुरू गरेका हुन्

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]