एभरेष्ट प्रिमियर लिग २०७३

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एभरेष्ट प्रिमियर लिग २०७३
मिति८ असोज २०७३ – १७ असोज २०७३
प्रशासक(हरू)नेपाल क्रिकेट सङ्घ
क्रिकेटको प्रकारटि-ट्वान्टि
टुर्नामेन्टको प्रकारराउन्ड रोबिन प्रतियोगिता
आयोजक(हरू) नेपाल
विजेतापन्चकन्या तेज (द‍ोस्रो उपाधी)
सहभागीहरू
खेल संख्या१६
म्यान अफ द सिरिजसोमपाल कामी (जगदम्बा राइनोज)
अधिक रनआरिफ शेख (पन्चकन्या तेज) २२० रन
अधिक विकेटसुशिल कडेल (पन्चकन्या तेज) १२ विकेट

एभरेष्ट प्रिमियर लिग २०७३, एभरेष्ट प्रिमियर लिग को प्रथम संस्करण थियो। यो नेपालको घरेलुु एक व्यवसायीक क्रिकेट प्रतियोगिता पनि हो। यो क्रिकेट लिग प्रतियोगिता ८ असोज देखि १७ असोज २०७३ सम्म आयोजना भएको थियो। यसको उपाधि नेपाल प्रिमियर लिग जितेको टोली पञ्चकन्या तेजले जितेको थियो।[१] पञ्चकन्या तेजले फाइनल भिडन्तमा कलर्स एक्स फ्याक्टरलाई ४० रनले हराउँदै उपाधि सहित ५ लाख पुरस्कार पनि हात पारेको थियो। यसलाई प्रायोजन वाइवाई चाउचाउले गरेको थियो।[२]

प्रायोजन[सम्पादन गर्ने]

एभरेस्ट प्रिमियर लिग २०१६ को प्रमुख अायोजम सिजि फुड्स (वाई वाई) रहेको छ भने साथमा जोहरा स्पोर्ट्स म्यानेजमेन्ट पनि सह-अायोजकका रुपमा रहेको छ ।

टिमहरू[सम्पादन गर्ने]

कलर्स एक्स-फ्याक्टर्स जगदम्बा राईनोज कान्तिपुर गोर्खाज पञ्चकन्या तेज सगरमाथा लेजेन्ड्स विशाल वारियर्स

टिम स्ट्यान्डिङ[सम्पादन गर्ने]

टिम Pld W L T+W T+L NR Pts NRR
पन्चकन्या तेज १० +१.३३३
कलर्स एक्स-फ्याक्टर्स -०.१२५
विशाल वारियर्स ०.७९६
जगदम्वा जायन्ट्स -०.०५०
कान्तिपुर गोर्खाज -०.३६९
सगरमाथा लेजेन्ड्स -१.४५२

लिग प्रगति[सम्पादन गर्ने]

ग्रुप म्याचहरू
टिम फाइनल
पन्चकन्या तेज १० विजयी
कलर्स एक्स-फ्याक्टर्स पराजित
विशाल वारियर्स
जगदम्वा जायन्ट्स
कान्तिपुर गोर्खाज
सगरमाथा लेजेन्ड्स
जित हार सुपर अोभर बेनतिजा
Note: The total points at the end of each group match are listed.
Note: Click on the points (group matches) or W/L (knockout) to see the match summary.

म्याच[सम्पादन गर्ने]

सबै म्याच नेपालको प्रमाणिक समय अनुसार (UTC+05:45)

लिग चरण[सम्पादन गर्ने]

म्याच १
२४ सेप्टेम्बर
१२:३० AM
वि.
  • बर्षाका कारण खेल हुन सकेन र नम्बर बराबरी बाडियो।

म्याच २
२५ सेप्टेम्बर
०९:३० AM
पन्चकन्या तेज
१३३/४ (१९ ओभर)
वि.
जगदम्वा जायन्ट्स
१२९/४ (२० ओभर)
पृथु बास्कोटा ४८ (४६)
सोमपाल कामी २-३० (४ अोभर)
सोमपाल कामी ४३* (२०)
सुशील कडेल ३-१२ (३ अोभर)
पञ्चकन्या तेज ६ विकेट ले विजयी
त्रिवि क्रिकेट मैदान, काठमाडौं
खेलका उत्कृष्ट खेलाडी: सुशील कडेल (पञ्चकन्या तेज)
  • पञ्चकन्या तेजले टस जितेर फिल्डिङ रोज्यो।

म्याच ३
२५ सेप्टेम्बर
०१:१५ PM
सगरमाथा लेजेन्ड्स
१२४/९ (२० अोभर)
वि.
कान्तिपुर गोर्खाज
१२५/७ (१५ अोभर)
मेहबुब आलम २३ (१९)
वसन्त रेग्मी ३-१३ (३ ओभर)
प्रदीप ऐरी ५५ (३९)
राहुल विश्वक्रमा ३-३० (४ ओभर)
कान्तिपुर गोर्खाज ७ विकेटले विजयी
त्रिवि क्रिकेट मैदान, काठमाडौं
खेलका उत्कृष्ट खेलाडी: प्रदीप ऐरी (कान्तिपुर गोर्खाज)
  • कान्तिपुर गोर्खाजले टस जितेर फिल्डिङ रोज्यो

म्याच ४
२६ सेप्टेम्बर
९:३० AM
पन्चकन्या तेज
१५४/३ (२० ओभर)
वि.
आरिफ शेख ६७ (६०)
सञ्जम रेग्मी १-१७ (४ अोभर)
हिमांशु दत्त २८* (२५)
शरद भेसवाकर ३-२२ (४ अोभर)
करन केसी ३-२२ (४ अोभर)
पन्चकन्या तेज ३४ रनले विजयी
त्रिवि क्रिकेट मैदान , काठमाडौं
खेलका उत्कृष्ट खेलाडी: शरद भेसवाकर (पन्चकन्या तेज)
  • कलर्स एक्स फ्याक्टर्सले टस जितेर फिल्डिङ रोज्यो

म्याच ५
२६ सेप्टेम्बर
०१:१५ AM
विशाल वारियर्स
१७४/४ (२० अोभर)
वि.
पारस खड्का ९९ (४५)
रुपेस श्रिवास्तव २-४० (४ अोभर)
सुनिल धमला ८७ (६०)
सुशान भारी २-२० (३ अोभर)
विशाल वारियर्स २५ रनले विजयी
त्रिवि क्रिकेट मैदान , काठमाडौं
खेलका उत्कृष्ट खेलाडी: पारस खड्का (विशाल वारियर्स)
  • सगरमाथा लेजेन्डसले टस जितेर फिल्डिङ रोज्यो

म्याच ६
२७ सेप्टेम्बर
९:३० AM
जगदम्वा जायन्ट्स
१२४-८ (२० अोभर)
वि.
कान्तिपुर गोर्खाज
११३-८ (२० अोभर)
सन्दिप जोरा ४२* (२८)
प्रेम तामाङ २-१५ (४ अोभर)
सोमपाल कामी ४४ (३०)
वसन्त रेग्मी ३-२० (४ अोभर)
जगदम्बा राइनोज ११ रनले विजयी।
त्रिवि क्रिकेट मैदान , काठमाडौं
खेलका उत्कृष्ट खेलाडी: सोमपाल कामी (कान्तिपुर गोर्खाज)
  • कान्तिपुर गोर्खाजले टस जितेर फिल्डिङ रोज्यो।

म्याच ७
२७ सेप्टेम्बर
०१:१५ PM
सगरमाथा लेजेन्ड्स
१५९-६ (२० अोभर)
वि.
विनोद भण्डारी ४८ (२८)
अविनाह कर्ण २-२५ (४ अोभर)
राजेस पुलामी ५६ (३८)
मेहबुब अालम २-२० (४ अोभर)
कलर्स एक्स-फ्याम्टर्स ९ रनले विजयी।
त्रिवि क्रिकेट मैदान , काठमाडौं
खेलका उत्कृष्ट खेलाडी: ज्ञानेन्द्र मल्ल (कलर्स एक्स-फ्याक्टर्स)
  • कलर्स एक्स फ्याक्टर्सले टस जितेर फिल्डिङ रोज्यो।

म्याच ८
२८ सेप्टेम्बर
९:३० AM
पन्चकन्या तेज
१२९-८ (२० अोभर)
वि.
पुष्प थापा ३८* (४३)
अविनाश बोहरा ४-२८ (४ अोभर)
सन्दिप जोरा १७* (३२)
दिपेन्द्र ऐरी ४-२१ (४ अोभर)
पन्चकन्या तेज ३४ रनले विजयी।
त्रिवि क्रिकेट मैदान , काठमाडौं
खेलका उत्कृष्ट खेलाडी: दिपेन्द्र ऐरी (पन्चकन्या तेज)
  • कान्तिपुर गोर्खाजले टस जितेर फिल्डिङ रोज्यो।

म्याच ९
२८ सेप्टेम्बर
०१:१५ PM
विशाल वारियर्स
११७-३ (१३.३ अोभर)
वि.
जगदम्वा जायन्ट्स
१०-६ (१६ अोभर)
पारस खड्का
शाह अाहम २-२३ (३ अोभर)
अमित श्रेष्ठ ३९ (२४)
रामनरेश गिरी ३-२५ (३ अोभर)
विशाल वारियर्स ६ विकेटले विजयी (DL मेथड)
त्रिवि क्रिकेट मैदान , काठमाडौं
खेलका उत्कृष्ट खेलाडी: पारस खड्का (विशाल वारियर्स)
  • वर्षाका कारण खेल १६ अोभरमा झारियो र टार्गेट ११४ रन निर्धारण गरियो।

म्याच १०
२९ सेप्टेम्बर
९:३० AM
वि.
कान्तिपुर गोर्खाज
१०९-७ (२० अोभर)
योगेश्वर सिंह कार्की ३० (२८)
वसन्त रेग्मी २-२० (४ अोभर)
प्रदिप ऐरी ३१ (२४)
कलर्स एक्स-फ्याक्टर्स १५ रनले विजयी।
त्रिवि क्रिकेट मैदान , काठमाडौं
खेलका उत्कृष्ट खेलाडी: योगेश्वर कार्की (कलर्स एक्स फ्याक्टर्स)
  • कान्तिपुर गोर्खाजले टस जितेर फिल्डिङ रोज्यो।

म्याच ११
२९ सेप्टेम्बर September
०१:१५ PM
पन्चकन्या तेज
१८५-५ (२० अोभर)
वि.
सगरमाथा लेजेन्ड्स
१३६ (१७.४ अोभर)
करन केसी ५२ (३१)
बिक्रम सोब २-३३ (४ अोभर)
मेहबुब अालम २३ (१९)
सुशील कडेल ३-४ (२ अोभर)
पन्चकन्या तेज ४९रनले विजयी।
त्रिवि क्रिकेट मैदान , काठमाडौं
खेलका उत्कृष्ट खेलाडी: करन केसी (पन्चकन्या तेज)
  • पन्चकन्या तेजले टस जितेर ब्याटिङ रोज्यो।

म्याच १२
३० सेप्टेम्बर
९:३० AM
वि.
जगदम्वा जायन्ट्स
११२-९ (२० अोभर)
राजेश पुलामी २९ (२९)
निजामुद्दिन हलवाई ३-१५ (२ अोभर)
महेश क्षेत्री २२ (२२)
सञ्जम रेग्मी ४-१२ (४ अोभर)
कलर्स एक्स-फ्याक्टर्स सुपर अोभरमा विजयी।
त्रिवि क्रिकेट मैदान , काठमाडौं
खेलका उत्कृष्ट खेलाडी: सञ्जम रेग्मी (कलर्स एक्स-फ्याक्टर्स)
  • कलर्स एक्स फ्याक्टर्सले टस जितेर ब्याटिङ रोज्यो।

म्याच १३
३० सेप्टेम्बर
०१:१५ PM
पन्चकन्या तेज
१४३-८ (१९.३ अोभर)
वि.
विशाल वारियर्स
१४२-६ (२० अोभर)
आरिफ शेख ४७ (३४)
दिपेश श्रेष्ठ ४-२९ (४ अोभर)
सागर पुन ४६ (३८)
भुवन कार्की २-२१ (४ अोभर)
पन्चकन्या तेज २ विकेटले विजयी।
त्रिवि क्रिकेट मैदान , काठमाडौं
खेलका उत्कृष्ट खेलाडी: आरिफ शेख (पन्चकन्या तेज)
  • विशाल वारियर्सले टस जितेर ब्याटिङ रोज्यो।

म्याच १४
१ अक्टोबर
९:३० AM
जगदम्वा जायन्ट्स
१२८-२ (१७.५ अोभर)
वि.
सगरमाथा लेजेन्ड्स
१२७-५ (२० अोभर)
सुविन्दु पाण्डे ७८* (५२)
सुनिल धमला १-९ (३ अोभर)
मेहबुब अालम ४७* (३०)
पवन श्राफ ३-३० (४ अोभर)
जगदम्वा जायन्ट्स ८ विकेटले विजयी।
त्रिवि क्रिकेट मैदान , काठमाडौं
खेलका उत्कृष्ट खेलाडी: सुविन्दस पाण्डे (जगदम्वा जायन्ट्स)
  • जगदम्वा जायन्ट्सले टस जितेर फिल्डिङ रोज्यो।

म्याच १५
१ अक्टोबर
०१:१५ PM
वि.
फैजुल रहमान ३२ (७)
रामनरेस गिरी १-१८ (२ अोभर)
  • कलर्स एक्स-फ्याक्टर्सले टस जितेर ब्याटिङ रोज्यो।
  • ३.४ अोभरमा बर्षाले खेल रोकियो।


फाइनल[सम्पादन गर्ने]

अन्तिम
३ अक्टोबर
१२:१५ PM
पन्चकन्या तेज
१७१/४ (२० ओभर)
वि.
आरिफ शेख १११*(६४)
सञ्जम रेग्मी १-२० (३ ओभर)
पन्चकन्या तेज ४० रनले विजयी।
त्रिवि क्रिकेट मैदान , काठमाडौं
खेलका उत्कृष्ट खेलाडी: आरिफ शेख (पन्चकन्या तेज)
  • पन्चकन्या तेज ले टस जितेर ब्याटिङ रोज्यो।
  • आरिफ शेख टुर्नामेन्टमा पहिलो सतक प्रहार गर्ने व्याक्ति।

तथ्यांक[सम्पादन गर्ने]

अधिक रन[सम्पादन गर्ने]

खेलाडी टीम रन Inns Avg SR HS 100 50
नेपाल आरिफ शेख

पन्चकन्या तेज २२० ४४.०० १३४.९६ १११*
नेपाल पारस खड्का विशाल वारियर्स १८२ ९१.०० १८२.०० ९९
नेपाल सुनिल धमला सगरमाथा लेजेन्ड्स १७२ ४३.०० ११७.८० ८७
नेपाल ज्ञानेन्द्र मल्ल कलर्स एक्स-फ्याक्टर्स १७२ २८.६६ ११०.९६ ५२
नेपाल राजेस पुलामी कलर्स एक्स-फ्याक्टर्स १४५ २९ १०७.४० ५६

अधिक विकेट[सम्पादन गर्ने]

खेलाडी टीम Wkts Mat Ave Econ SR BBI
नेपाल सुशील कडेल पन्चकन्या तेज १२ ७.०८ ४.४७ ९.५० ३/४
नेपाल करन केसी पन्चकन्या तेज १९.५५ ७.६५ १५.३० ३/२२
नेपाल शरद भेसवाकर पन्चकन्या तेज ६6 ९.१२ ६.३४ ८.६० ३/२२
नेपाल बसन्त रेग्मी कान्तिपुर गोर्खाज ४.८१ ९.६२ १२ ३/१३
नेपालदिपेन्द्र ऐरी पन्चकन्या तेज १६.०० ६.१९ १५.५० ४/२१

प्रत्यक्ष प्रसारण[सम्पादन गर्ने]

कान्तिपुर गोल्ड


म्याच शुल्क[सम्पादन गर्ने]

(प्रति म्याच)

  • कप्तान :रु २०,०००
  • राष्ट्रिय खेलाडी (कम्तिमा १५ अन्तर्राष्ट्रिय म्याच) :रु १५,०००
  • राष्ट्रिय खेलाडी (१५ भन्दा कम अन्तर्राष्ट्रिय म्याच) :रु १२,०००
  • यू१९ वर्लडकप खेलाडी :रु १२,०००
  • क्षेत्रिय खेलाडी :रु ८,०००

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "पञ्चकन्या तेजले जित्यो एभरेष्ट प्रिमियर लिगको उपाधि", अनलाइन अबर, २७ असोज २०७६, अन्तिम पहुँच २७ माघ २०७६ 
  2. "वाइवाइ इपिएल ट्वान्टी–२० अर्को महिना, खेलाडीले म्याच फिबाट ५४ लाख पाउने", हाम्रो खेलकुद, असोज २०७३, अन्तिम पहुँच माघ २०७६