सामग्रीमा जानुहोस्

गाईखुरे झरना

गाईखुरे झरना
गाईखुरे झरनाको मनमोहक दृश्य
गाईखुरे झरना नेपाल मा अवस्थित छ
गाईखुरे झरना
स्थानबेसीसहर नगरपालिका, लमजुङ, नेपाल
निर्देशाङ्क२८°११′N ८४°२४′E / 28.19°N 84.40°E / 28.19; 84.40 (गाईखुरे झरना)
झरना सङ्ख्या

गाईखुरे झरना नेपालको लमजुङ जिल्लामा अवस्थित एक झरना हो।[] तीनतिर झाडी, एकातिर पहरा र पहरामा गाईखुरे झरना रहेको डुम्रे–बेसीसहर सडक खण्डको छेउमा रहेको झण्डै १५० मिटर उचाइको यो झरना बेसीसहर नगरपालिकाको वडा नं. १ दलालमा पर्छ।[]मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशय नजिकै रहेको यो झरना जिल्लावासीका लागि वरदान सावित भएको छ। सदरमुकाम वरिपरी कुनै पर्यटकीय गन्तव्य नभइरहेका बेला यस झरनाले बालबालिकादेखि युवा युवती अनि वृद्धहरु सबैको मन जितेको छ।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "पर्यटकलाई आकर्षित गर्दै लम्जुङको गाईखुरे झरना", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-१२-२९
  2. "गाईखुरे झरनामा पर्यटकको घुइँचाे", लोकपथ (नेपालीमा), अन्तिम पहुँच २०२३-१२-२९ अभिलेखिकरण २०२३-१२-२९ वेब्याक मेसिन
  3. "पर्यटक लोभ्याउँदै गाईखुरे झरना", थाहा खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-१३
  4. "पर्यटक तान्दै लमजुङकाे गाईखुरे झरना", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२३-१२-२९ अभिलेखिकरण २०२३-१२-२९ वेब्याक मेसिन

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]