गोमती नदी (राजस्थान)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गोमती नदी भारतको राजस्थानमा पर्ने एक सानु नदी हो। यो भारतको उदयपुर जिल्लाबाट सुरु भएको छ। यो नदीमा १७ओं सताब्दी बाँध बनाइ ढेबर तालको निर्माण गरिएको थियो, जसको क्षेत्रफल ८० वर्ग किलोमिटर हो।


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]