सामग्रीमा जानुहोस्

जर्ज एच डब्लू बुस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जर्ज एच. डब्लू. बुसबाट अनुप्रेषित)
जर्ज हर्बर्ट वाकर बुश
४३वौं अमेरिकी राष्ट्रपति
पदमा
जनवरी २०, १९८९  सेप्टेम्बर १६, १९७४
पूर्वाधिकारीरोनाल्ड रेगन
उतराधिकारीबिल क्लिन्टन
४३वौं अमेरिकी उप-राष्ट्र्पति
पदमा
जनवरी २०, १९८१  जनवरी २०, १९८९
राष्ट्रपतिरोनाल्ड रेगन
पूर्वाधिकारीवाल्टर मोन्डेल
उतराधिकारीडेन क्वेल
११वौं केन्द्रीय खुफिया विभाग
पदमा
जनवरी ३०, १९७६  जनवरी २०, १९७७
राष्ट्रपतिगेराल्ड फोर्ड
सहायकवाल्टर्स
हेन्री नोस
पूर्वाधिकारीविलिएम कल्बी
उतराधिकारीस्टान्स्फिल्ड टर्नर
चीन का लागि अमेरिकि राजदुत
पदमा
सेप्टेम्बर २६, १९७४  डिसेम्बर ७, १९७५
राष्ट्रपतिगेराल्ड फोर्ड
पूर्वाधिकारीडेविड ब्रुस
उतराधिकारीथोमस गेट्स जुनिएर

राष्ट्रिय रिपब्लिक समितीको ४८ वौं सभापति
पदमा
जनवरी १९, १९७३
पूर्वाधिकारीबब डेल
उतराधिकारीमेरि स्मिथ
बेलायतका लागि अमेरिकी राजदुत
पदमा
मार्च १, १९७१  जनवरी १८, १९७३
राष्ट्रपतिरिचर्ड निक्सन
पूर्वाधिकारीचार्ल्स ओस्ट
उतराधिकारीजोन स्काली
व्यक्तिगत विवरण
जन्म (1924-06-12) १२ जुन १९२४ (उमेर १०२)
मिल्टन,अमेरिका.
निधन३० नोभेम्बर २०१८(2018-11-30) (उमेर ९४)
टेक्सास , अमेरिका
दलरिपब्लिकन पार्टी
दम्पतीबार्बरा बुश (१९४५–हालसम्म)
सन्तानजर्ज डब्लु बुश
रबिन बुश
जेब बुश
निल बुश
मार्विन बुश
डोरोटी बुश
मातृ शिक्षाप्रतिष्ठानयेल विश्वविद्यालय
पुरस्कार तथा सम्मान
फ्लाईङ क्रस
हवाइ मेडल
हस्ताक्षरCursive signature in ink
वेबसाइटप्रेसिडेन्सिएल लाईब्रेरी
सैन्य सेवा
दर्जा लेफ्टिनेन्ट(कनिष्ठ स्तर)
एकाइद्रुत वाहक कार्य बल
लडाइँ/युद्धहरूद्वितीय विश्वयुद्ध

जर्ज हर्बर्ट वाकर बुस (जुन १२, १९२४- नोबेम्बर ३०, २०१८) अमेरिकाको ४१औँ राष्ट्रपति थिए जसले १९८९ देखि १९९३ सम्म राष्ट्रपतिको कार्यभार सम्हाले। राष्ट्रपति हुनु अघि उनले १९८१ देखि १९८९ सम्म अमेरिकाको ४३ उपराष्ट्रपतिको जिम्मेव्वारी सम्हाले । रिपब्लिकन पार्टीका सदस्यको रूपमा उनले अमेरिका प्रतिनिधि सदस्य , राजदुत र केन्द्रीय गुप्तचरको निर्देशकको रूपमा काम गरेका थिए। उनका पुत्र जर्ज डब्लू बुस अमेरिकाका ४३ औ राष्ट्रपति थिए।